Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको वालमार्टमा अर्को आतंक

साउन २५, २०७६ ६:३२ मा प्रकाशित
अमेरिकाको वालमार्टमा अर्को आतंक
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अगष्ट ९

अमेरिका । टेक्सस र ओहायोमा नरसंहार भएको एक हप्ता नबित्दै मिजौरीको स्प्रीङफिल्डस्थित वालमार्टमा कम्ब्याट ड्रेस र हतियार सहित एक संदिग्ध व्यक्ति पक्राउ परेका छन । अगष्ट आठ तारिख विहिवार स्प्रिङफिल्डको वालमार्टमा बडि आर्मर र सामरिक राइफल सहित भित्र छिरेका व्यक्तिलाई अफ डिउटीमा रहेका फायर फाइटरले पहिचान गरी खवर गरेपछि प्रहरीले नियन्त्रणमा लिएका थिए । 

 प्रहरीले शुक्रवार ती व्यक्तिलाई  सार्वजनिक गर्दै उनी २० बर्षीय दिमित्री आंद्रेइचेको भएको बताएको छ । आन्द्रेइचोबाट एक अर्को बन्दुक र सय राउण्ड गोलीपनि बरामद गरेको छ । उनलाई स्थानीय ग्रिन काउन्टी जेलमा राखिएको छ । स्प्रिङफिल्डका लेफ्टीनेन्ट माइक लुकासले संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिंदा कोहीपनि घाइते नभएको तथा भय र आतंक श्रृजना गर्न सो कदम चालेको आशंका गरेका छन ।

अर्को तर्फ वालमार्टले एक वक्तव्य जारी गर्दै सम्भावित दुर्घटना रोक्न सुरक्षा अधिकारीहरुले चालेको कदमको प्रशंसा गरेको छ । प्रहरीले संदिग्ध व्यक्तिको बारेमा अनुसन्धान जारीरहेकोले थप विवरण पछिमात्र दिने जनाएको छ । केहि दिनअघि टेक्सस र ओहायोमा भएको नरसंहारमा तीस जना भन्दा धेरै व्यक्तिको ज्यान गएको थियो ।

तस्बिर: गुगल

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result