Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको न्यु हेम्पसायरमा मनाइयो आदिवासी दिवस

भदौ ८, २०७६ ९:१८ मा प्रकाशित
अमेरिकाको न्यु हेम्पसायरमा मनाइयो आदिवासी दिवस
Share on FacebookShare on Twitter

दूरबिन नेपाल
अमेरिकाको न्यु हेम्प्सायरमा विश्व आदीवासी दिवस मनाइएको छ । आदिवासी जनजाती महांसंघ नेपाल इन अमेरिका (फिप्ना), न्यु हेम्प्सायर च्याप्टरको आयोजनामा मनाइएको विश्व आदिवासी दिवसमा नेपालमा रहेका विभिन्न जनजातीहरुको नाच, भेषभुषा तथा आदिवासी पहिचान झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

न्यु हेम्प्सायरबाट शुरेस चाम्लिङले दिएको जानकारी अनुसार, कार्यक्रममा बोल्दै प्रमख अतिथि तथा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत कुमार राईले अमेरिका आएरपनि नेपाली पहिचान जोगाउन जनजातीहरुले खेलेको भुमिकाको प्रसंसा गरे । स्थायी प्रतिनिधि राईले अब नेपालीहरु अमेरिकाको मुलधारको राजनीतिमापनि प्रवेश गर्नुपर्ने सुझाव दिए । त्यस्तै मिचिगन युनिभर्सिटीका प्राध्यापक महेन्द्र लावतीले विश्वभर आदिवासीहरुको अवस्था समान भएको र नेपाल सदस्य राष्ट्रभएपनि आदिवासी जनजातीहरुप्रति सरकार उदासिन भएको आरोप लगाए । कार्यक्रममा एनआरएनए अमेरिका अभियन्ताहरु शिव राई, छत्र गुरुङ र उत्सब श्रेष्ठ लगायतले आफ्ना भनाइहरु राखेका थिए । बृद्धबृदाबाट दिपप्रज्वलन गरि शुरु गरिएको औपचारिक कार्यक्रम फिप्ना न्यु हेम्प्सायर च्याप्टरका सभापति सुन्दरी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तस्विरः केशव राई

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result