कतार, भदौ ९ : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१९-२०२१ कार्यकालका लागि कार्यसमिति चयन प्रक्रिया (मतदान) बाट अध्यक्षका प्रत्यासी तेज कटुवाललाई भारी मतका साथ पछि पार्दै अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानसहितको प्यानल नै विजयी भएको छ । तस्वीर : नवराज विसी







प्रतिक्रिया लेख्नुहोस्:-