Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा राष्ट्रपतिका आकांक्षीहरूको आयस्रोत, ट्रम्पले पारे सबैलाई पछाडि

अशोज ४, २०७६ ३:२६ मा प्रकाशित
अमेरिकामा राष्ट्रपतिका आकांक्षीहरूको आयस्रोत, ट्रम्पले पारे सबैलाई पछाडि
Share on FacebookShare on Twitter

जाङ्बु शेर्पा–दूरबिन नेपाल

अमेरिका, सेप्टेम्वर २० । अमेरिकामा अब अर्को बर्ष हुने राष्ट्रपति चुनावी रौनक छाईसकेको छ । चुनावी रौनकतासँगै जोडिएर आउने आयस्रोत र खर्चको अनुपात पनि क्रमश सार्वजनिक भइरहेको छ ।

सन् २०२० को निम्ति राष्ट्रपति चुनावी दौडमा रहेका मध्ये रियल क्लियर पोलिटिक्सले पाँच जना मुख्य उम्मेदवारहरुको आयस्रोत सावर्जनिक गरेको छ ।

रियल क्लियरका अुनसार चुनावी अभियानमा रहेका मध्ये वर्तमान राष्ट्रपति डोलाल्ड ट्रम्पको आयस्रोत डेमोक्रेट उम्मेदवारहरूको भन्दा धेरै छ । ट्रम्प ३ दशमलब १ विलियन डलरका साथ चुनावी अभियानको पहिलो नम्वरमा छन् ।

ट्रम्प पछि १२ मिलियन डलरका साथ म्यासेचुसेटका सिनेटर एलिजावेथ वारेन दोस्रो स्थानमा छन् । वारेनले आफ्नो आयस्रोत हार्वड विश्वविद्यालयको अध्यापन तथा लेखन र कन्सल्टेन्सीबाट आर्जन गरेको उल्लेख गरेका छन ।

 

तेस्रोमा पूर्व उपराष्ट्रपति जो वाइडन रहेका छन । वाइडनको आयस्रोत ९ मिलियन डलर रहेको छ । मध्यम वर्गीय परिवारमा हुर्केका वाइडेनले आफ्नो आर्जन लेखनी र भाषणवाट कमाएको जनाएका छन् ।

वाइडनपछि क्यालिफोर्निया सिनेटर कमला ह्यारिस रहेकी छिन् । पेशाले अधिवत्ता रहेकी ह्यारिसले आफ्नो अधिकांश कमाइ वकालतवाट गरेको वताएकी छिन् । ह्यारिसले सन् २०१४ यता ६ मिलियन डलर आर्जन गरेकी छिन् ।

यस्तै समाजवादी सिनेटर वर्नी सेण्डर्सको कमाई २ दशमलव ५ मिलियन रहेको छ । सेण्डर्सले पुस्तक लेखनबाट सो रकम आर्जन गरेको बताएका छन् ।

एजेन्सको सहयोगमा ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result