Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

“म १५ बर्षमै बलात्कृत भएँ” डेमी मुर

अशोज ८, २०७६ २:०४ मा प्रकाशित
“म १५ बर्षमै बलात्कृत भएँ” डेमी मुर
Share on FacebookShare on Twitter

दूरबिन नेपाल

हलिउड अभिनेत्री डेमी मूरले आफुमाथी १५ वर्षको उमेरमा घरमै बलात्कार भएको दावी गरेकी छिन् । हाल ५६ वर्षीया अभिनेत्री मुरले आफ्नोे संस्मरण ‘इन्साइड आउट’ का बारेमा गूड मर्निङ अमेरिकासँग सीधा कुरा गर्ने क्रममा सो खुलासा गरेकी हुन । मूरका अनुसार, उनकी आमा संधै मादक पदार्थ खाइरहन्थीन । मुरलाई किशोरी उमेरमै आमाले बारहरूमा लग्ने गर्थिन् ताकि पुरुषहरूले उनलाई ध्यान दिउन् ।

उनले आफ्नी आमालाई ५०० डलर दिएको दाबी गर्ने पुरुषले बलात्कार गरेको खुलाइन । डायना सयरसँग कुरा गर्दै उनले आफू घरमा आउँदा आमाले चिन्ने एक पुरुष बसिरहेको थियो। उसले मूरलाई बलात्कार गरेपछि उनकी आमाले उनलाई बेचेको बताएको पनि खुलासा गरिन् । उनकी आमाको मृत्यु सन् १९८८ मा भएका थियो । मूरले भनेकी छिन  “आमाले उसबाट सीधासीधा पैसा लिनुभएको हैन । तैपनि उहाँले त्यो व्यक्तिको पहुँच मसम्म दिनुभयो र ममाथि अत्याचार गर्ने अवसर दिनुभयो” । मूर सन् १९९० को दशकको सफल अभिनेत्री हुन् । उनले गोस्ट, इनडिसेन्ट प्रपोजल  लगायतका सफल फिल्ममा अभिनय गरेकी थिइन् । उनले आफ्नो पुस्तक आफ्नी आमा अनि आफ्ना पूर्वपति वु्रस विलिससँगको सम्बन्धबाट जन्मेका तीन छोरीलाई समर्पण गरेकी छन् ।

एजेन्सी

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result