Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा कागजपत्र बिहिन आप्रवासी माथि आइसिइको छापा अभियान तिव्र, कोलोराडो र टेक्सासमा ८७ जना पक्राउ

अशोज १०, २०७६ ८:२२ मा प्रकाशित
अमेरिकामा कागजपत्र बिहिन आप्रवासी माथि आइसिइको छापा अभियान तिव्र, कोलोराडो र टेक्सासमा ८७ जना पक्राउ
Share on FacebookShare on Twitter

अमेरिका, सेप्टेम्वर २७ । अमेरिकामा रहेका कागजपत्र बिहिन र बिभिन्न अपराधका संलग्न रहेका आप्रवासी माथिको धरपकड़लाई आइसिइले फेरि तिव्रता दिएको छ । शुक्रवार मात्र आइसिइले कोलोराडो र टेक्सासमा गरि ८७ जना आप्रवासी पक्राउ गरेको छ ।

टेक्सास राज्यमा ४५ जना आप्रावासिलाई पक्राउ परेका छन् । ती सबैलाई अध्यागमन कानुनको उल्लंघन र अपराधिक गतिविधिमा
संलग्न रहेको आरोप लगाइएको छ ।

पाँच दिनसम्म लगतार जारी पक्राउ अभियानमा रिआग्रान्टे भ्यालीवाट (२४), सान आन्टिनिओबाट (८), अस्टिनबाट (१०), वेको बाट पनि (३) जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ४१ पुरुष र ४ महिला रहेको पनि आइसिइले उल्लेख गरेको छ ।

पक्राउ पर्नेहरु ग्वाटेमाला, साल्भाडोर, मेक्सिको र मलेसियाका नागरिक रहेका छन । आइसिइले पक्राउ परेका मध्य ८८ प्रतीशतभन्दा वढिलाई देश निकाला गर्दे आएको छ ।

 

आइसिइका अनुसार यस पटकको अभियानमा पक्राउ परेकाहरुमा कसैले मादक पदार्थ सेवन गरि सवारि चलाएको, बाल यौन दुराचार, अवैधानिकरुपमा हतियार वेचविखन, लागुऔषध कारोवारमा संलग्न रहेका पनि छन ।

 

पक्राउ पर्नेमा ४ जना अध्यागमन अदालतले देश निकालाको आदेश दिएका पनि रहेको जनाईएको छ । यस्तै २७ जना देश निकाला पछि पनि पुन गैरकानुनी रूपमा अमेरिका प्रवेस गरेका छन् । १४ जना देश निकालाको प्रक्रियामा रहेको जनाईएको छ ।

अमेरिकी अध्यागमन कानुन अनुसार एक पटक देश निकालामा परेको व्यक्ति पुन गैर कानुनी रूपमा अमेरिका प्रवेस गरे २० वर्ष कैदको सजाय हुने व्यवस्था छ ।

आईसिइले कोलोराडो क्षेत्रमा पाँच दिन चलाएको अभियानबाट ४२ जनालाई पक्राउ गरेको छ ।

आइसिइले सबैलाई  अमेरिकी अध्यागमन कानुनको परिधिभित्र रहेरै पक्राउ गरेको उल्लेख गरेको छ । अपराधिक गतिविधिमा रहेर
देश निकाला गरिसकेका कतिपय पुन गैर कानुनी रूपमा अमेरिका प्रवेस गरेकाले पक्राउ गरेको जनाएको ।

आइसिइले एक महिना अगाडि अपराधिक गतिविधिमा संलग्न भएका केहीलाई पक्राउ गरेर स्थानिय प्रहरीलाई हिरासतमा राख्न जिम्मा दिए पनि प्रहरीले आइसिइको  आग्रह विपरित रिहा गरिदिएपछि नर्थ क्यारोलिना प्रहरी र आइसिइ विच
विवाद उत्पत्र भएको थियो ।

आइसिइद्धारा जारि विज्ञप्तिमा स्थानिय प्रहरीलाई समेत सामाजिक सुरक्षा दखल पुर्याउने कसैलाई पनि सडकमा स्वतन्त्र छोड्न नमिल्ने आग्रह गर्दे राष्ट्रिय सुरक्षाको निम्ति मिलेर अघि वढ्नु पर्ने वताएको छ ।

आइसिइले आफनो छापा अभियानलाई जारि राख्ने वताएको छ । पछिल्लो समय आइसिइले विभित्र स्थानमा गोप्य योजनाका साथ छापा मार्दे आएका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result