Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

महरा सरलाई हैन पत्रकारलाई हिरासतमा लिएर छानबिन गरी बक्सियोस् सरकार !

अशोज १५, २०७६ २:२२ मा प्रकाशित
महरा सरलाई हैन पत्रकारलाई हिरासतमा लिएर छानबिन गरी बक्सियोस् सरकार !
Share on FacebookShare on Twitter

हरिहर दाहाल

उसताकाको राजा जत्तिकै शक्तिशाली सभामुख महाशयलाई ‘जबरजस्ती करणी’को गम्भीर आरोपमा रोशनी शाहीलाई उक्साएर सामाजिक सञ्जालमा सन्सनी फैलाउने पत्रकारलाई किन कारबाही नगर्ने ?पत्रकारलाई तुरुन्त हिरासतमा लिएर छानबिन गरी बक्सियोस् सरकार !

निर्मला पन्तहरू मर्दा किन टाउको दुख्छ यी पत्रकारहरूलाई ? पुडासैनीहरू पासोमा झुन्डिएर मर्छन्, यिनै पत्रकारको नीद हराम हुन्छ।कहीँ नभएको जात्रा हाँडीगाँउमा !दुनियाँलाई नभएको चासो किन यिनै पत्रकारहरूलाई हुन्छ?

श्री १० सरकारले बोलाएको पत्रकार सम्मेलनमा जानु , सरकारको आदेश र निर्देशन सुन्नु , दिएको खानु , लुरुलुरु कार्यकक्षमा फर्किएर “स्तुती समाचार “ सम्प्रेषण गर्नु नि ! किन मनमा लागेको बिचार लेख्नु परेको ?किन आँखाले देखेको बोल्नु परेको ? तातो र छारो !  काम छैन बुहारी पाडाको पुच्छर उचाल् भनेरै दुनियाँलाई सुसूचित गर्ने ठेक्का लिएझैँ गर्छन् यिनीहरू त गाँठे!

किम जोङ उन को फेला परौला है पत्रकारहरू , होस गरेस् । सरहरूको राज छ क्या ।
दुई तिहाइ , तिन तिहाइ र चार तिहाइको लौरोले ठटाउनु पर्ने यी पत्रकारहरूलाई !

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result