Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गौरि जोशीको प्रतिनिधि लिस्ट अस्वीकृत

अशोज २५, २०७६ ११:५३ मा प्रकाशित
गौरि जोशीको प्रतिनिधि लिस्ट अस्वीकृत
Share on FacebookShare on Twitter

काठमांडौं ।
एनआरएनए अमेरिका क्षेत्रका संयोजक गौरि जोशीले कार्यसमितिले तयार गरेको प्रतिनिधि लिस्टलाई विधिवत नभएको भन्दै प्रकाश सापकोटाको संयोजकत्वमा गठन गरेको समितिबाट आएको अमेरिकाको ६१ जनाको प्रतिनिधि लिस्टलाई आइसीसीमा पेस गरेता पनि अस्वीकृत भएको छ । यस अघि पनि एनआरएनए अमेरिकाको निर्वाचनमा सुनिल साहलाई अध्यक्षमा हराउन नसक्ने भएपछि निर्वाचन रोक्न गरेको प्रयासलाई पनि आइसीसीले अमान्य घोषणा गर्दै निर्वाचन गराएको थियो ।

यही १५ देखि १७ अक्टोबरसम्म हुने गैरआवासिय नेपाली सङ्घको अधिवेशनका लागि सुनिल साह नेतृत्वको एनआरएनए अमेरिकाको कार्यसमितिले पठाएको लिस्टलाई अनुमोदन गर्दै प्रतिनिधि परिचय पत्र वितरण भइरहेको छ । अनुपस्थित प्रतिनिधिहरूको ठाउँमा प्रतिनिधित्व गर्न पाउने वैकल्पिक प्रतिनिधि लिस्ट पनि कार्यसमितिको मात्र स्वीकृत हुने भएको छ । सुनिल साहलाई अध्यक्षमा रोक्न र पठाएका प्रतिनिधि समेत छेक्न अधिकार दुरुपयोग गर्दै एनआरएनए अमेरिकालाई विवादको भुमरीमा तानेका आरसी जोशी अहिले सचिवको दौडमा उनै सुनिल साहसँग साथ सहयोगको अपिल गरिरहेका छन् ।

यस पटक एनआरएनएमा वामपन्थी र प्रजातन्त्रबादीहरु समूह बनाएरै मैदानमा उत्रिएका कारण रहर र लहडमा उम्मेदवारी दिनेहरूको सङ्ख्या न्यून हुने अनुमान गरिएको छ । अमेरिका क्षेत्रबाट केन्द्रका लागि प्रतिस्पर्धा गर्न तम्सिएका धेरै जनाको उम्मेदवारी दर्ता नहुने सम्भावना रहेको छ । अध्यक्षका प्रतिस्पर्धी कुमार पन्त र कुल आचार्यको समूह निर्माणमा नेकपा र नेपाली काँग्रेस नै निक्कै गंभिर भएर लागि परेका कारण समूहमा नपर्नेहरूले  जित निकाल्न प्राय असम्भव छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result