Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आइसिइको छापा तिव्र, लास भेगासमा ३१ भन्दा धेरै पक्राउ

अशोज २९, २०७६ १२:०० मा प्रकाशित
आइसिइको छापा तिव्र, लास भेगासमा ३१ भन्दा धेरै पक्राउ
Share on FacebookShare on Twitter

जाङबु शेर्पा, दूरविन नेपाल
आइसीइले कागजपत्र विहिन आप्रावासीमाथीको धरपकड जारी राखेको छ । सेप्टेम्बर महिनाको अन्त्यतीर लस भेगस र साल्टलेक सिटिमा छापा मारी ३१ भन्दा वढिलाई पक्राउ गरेको छ । आइसिइले पक्राउ पर्ने सवैले अमेरिकी अध्यागमन कानुनको उल्लंघन गरेको दावी गरेको छ । पक्राउ पर्नेहरुमा मेक्सिको, रसिया, इरान, ग्वाटेमाला, एल साल्भाडोर र होण्डुरसका नागरिक रहेका छन । आइसिइले पक्राउ परेका मध्ये पाच जना देश निकाला पछि पनि पूनः अमेरिका प्रवेश गरेको तथ्य फेला पारेको आइसीइले जनाएको छ । बांकी २६ जनामाथी भने अवैध हतियारको प्रयोग, यौन हिंसा, तथा लागुऔषधको अवैध व्यापार देखि मादक पदार्थ सेवन गरि सवारि चलाएकोसम्म आरोप लगाइएको छ । अमेरिकी कानुन विपरित हिंड्नेलाई कुनै पनि हालतमा नछोड्ने इनर्फोमेण्ट अफ रिमुभल अपेरसन इरोका साल्टलेकस्थित फिल्ड निर्देशक रोवर्ट कुलिले बताएका छन । यस्तो अभियानले समूदायलाई नै सुरक्षित वनाउे हुंदा जारी राखिने उनले बताए । आइसिइको अभियानलाई देशका कतीपय स्थानमा स्थानीय नीति निर्माणले अवरोध पु¥याएपनि देशका हित र सुरक्षामा आच पु¥याउने कसैलाई पनि नछोडिने वताउदै आइसिइको पक्राउ अभियान अझै तिव्र पारिने बताइएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result