Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली वक्स अफिसमा जोकरको आक्रामक व्यापार

अशोज २९, २०७६ १२:०० मा प्रकाशित
नेपाली वक्स अफिसमा जोकरको आक्रामक व्यापार
Share on FacebookShare on Twitter

दूरबिन नेपाल
हलिउड रिलिज चलचित्र जोकरले नेपाली बक्सअफिसमा प्रभावशाली प्रदर्शन गरिरहेको छ । चलचित्रले १२ दिनमा १ करोड ७६ लाख रुपैयां ग्रस कलेक्सन गरेको वितरक कम्पनी टी फल्क्सले जनाएको छ । ट्रेन्ड हेर्दा जोकिन फिनिक्स स्टारर फिल्म तिहारसम्मै जान सक्ने अनुमान गरिएको छ । नेपाली चलचित्र “छ माया छपक्कै”, हिन्दि चलचित्र वार र नेपाली चलचित्र कबड्डीको वेभले पनि जोकरको गतिलाई रोक्न सकेको देखिंदैन । क्यूएफएक्समा मंगलबार पनि राम्रो बुकिङ मिलेको छ । दोस्रो साता पनि फिल्मको कमाइ स्थिर छ । मूभिमान्डु अभिलेख हेर्दा गतवर्ष रिलिज भएको हलिउड फिल्म ‘क्रेजी रिच एसियन्स’को कलेक्सलनाई पनि जोकरले उछिनेको छ । टड फिलिप्स निर्दे्िशत फिल्मको मुख्य भूमिकामा फिनिक्स छन् । तीनपटक अस्कर अवार्डमा मनोनित भएका उनको यो फिल्म अमेरिकामा भने विवादित छ । फिल्मले विश्व्यापी ५४४ मिलियन डलर कमाइ गरिसकेको छ ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result