Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सिमोशको नया चलचत्रि ‘दिमाग खराव’ मा नायक निश्चल, नायिकामा स्वस्तिमा

कार्तिक ४, २०७६ ५:०२ मा प्रकाशित
सिमोशको नया चलचत्रि ‘दिमाग खराव’ मा नायक निश्चल, नायिकामा स्वस्तिमा
Share on FacebookShare on Twitter

काठमांडौं ।
निश्चल बस्नेत र सिमोस सुनुवारले नयाँ फिल्मको लागि सहकार्य गर्ने भएका छन् । तिहार लगत्तै छायांकन सुरु हुने निश्चलको होमप्रोडक्सन फिल्म ‘दिमाग खराब’ लाई सिमोसले निर्देशन गर्नेछन् ।

बस्नेतको ब्यानर ब्ल्याक हर्स पिक्चर्स र सिमोसको आलु प्रोडक्सनले मिलेर फिल्म बनाउन लागेका हुन् । लिड रोलमा स्वयम निश्चल हुनेछन् भने लिड फिमेलमा स्वस्तिमा खड्का ।

दीपकराज गिरीसँग मिलेर ‘छन् गेडी सबै मेरी’ निर्देशन गर्ने चर्चाका बीच सिमोसले निर्देशन गर्ने नयाँ फिल्म घोषणा भएको छ । निश्चलको फिल्मको पटकथा चाहिँ हरि फिल्मका निर्देशक सफल केसीले लेखिरहेका छन् ।

निर्देशक सुनुवारले दुबै फिल्मको छायांकन यसैवर्ष हुने जानकारी दिए । ‘घामड शेरे र छन् गेडी सबै मेरी छायांकन एकबर्ष भित्र पुरा हुन्छ’ उनले भने । तर, स्क्रिप्टमा चित्त नबुझेको भन्दै निर्माता दीपकराज गिरीले केही मिडियामा बताएपछि ‘छन् गेडी सबै मेरी’को छायांकन टुंगो छैन ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result