Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘डाका’ कार्यक्रम खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयलाई सदर गर्ने अमेरिकी सर्वोच्च अदालतको संकेत, ६० नेपाली सहित सात लाख आप्रवासी देश निकलाको जोखिममा

कार्तिक २६, २०७६ ९:४७ मा प्रकाशित
‘डाका’ कार्यक्रम खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयलाई सदर गर्ने अमेरिकी सर्वोच्च अदालतको संकेत, ६० नेपाली सहित सात लाख आप्रवासी देश निकलाको जोखिममा
Share on FacebookShare on Twitter

 

अमेरिका । अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनको प्रथामिकतामा रहेको डाका कार्यक्रमलाई अन्त्य गर्ने पक्षमा फैसला गर्ने संकेत देखाएको छ ।

 

वासिंटन डिसीमा मंगलबार सुनुवाईको क्रममा सर्वोच्च अदालतका ९ न्यायाधिसमध्ये कम्तीमा ५ जना न्यायाधिसहरु ट्रम्प प्रशासनको पक्षमा उभिएपछि डाका कार्यक्रम खारेज हुने सम्भावना वढेर गएको हो ।

 

डाका कार्यक्रम अन्तर्गत हाल ७ लाख आप्रवासीहरू अमेरिकामा वैधानिकरुपमा लाभान्वित हुदै आएका छन । त्यसमा ६० नेपाली पनि रहेको वताएको छ ।

 

सर्वोच्च अदालतका प्रधानन्यायाधिस जोन रोबर्टसले डाका सुरुवाती देखि नै गैरकानुनीरुपमा आएको वताउदै त्यसको निम्ति आफूले पहिला नै संकेत दिएको वताए ।

बाल्यकालमा अमेरिका आएका बालबालिकाको निम्ति तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाले सन् २०१२ मा भिटो अर्थात विशेष अधिकार प्रयोग गर्दे डिफर्ड एक्सन फर चाइल्डउड अराइभल (डाका)कार्यक्रमको घोषणा गरेका थिए ।

 

ओवामा प्रशासनको उत्त नीतिभित्र बाल्यकालमा अमेरिका प्रवेश गरेका कागजपत्र विहीनहरुलाई अमेरिकामा वैधानिकरुपमा काम गर्न, वस्न एवं अध्ययन गर्नको निम्ति स्वतन्त्रता प्रदान गरेको थियो ।

 

नीतिमा १६ बर्ष उमेर नपुग्दै अमेरिकामा प्रवेश गरेका २००७ वा त्यस अगावै अमेरिकामा वसोवास गर्दे आएका सन् २०१२ को जुनसम्म ३१ बर्ष ननाघेको हुनुपर्ने प्रावाधान तोकिएको थियो ।

 

ट्रम्प प्रशासनले भने राष्ट्रपतिको पदभार सम्हाले देखि नै तत्कालिन राष्ट्रपति बराक ओवमाले डाका मार्फत धेरैअपराधिलाई संरक्षण गरेको तथा रैथाने अमेरिकीको रोजगार खोसेको आरोप लगाउदै सन २०१७ मा नै डाकालाई उल्टाउने प्रयास गरेका थिए । यद्यपि क्यालिफोर्नियाको तल्लो अदालतले डाकाकै पक्षमा फैसला सुनाउदै जोगाएका थियो ।

 

मंगलवारै अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्पले एक ट्वीट मार्फत डाकामा उत्पादमूलक यूवा भन्दा वढि अपराधिहरुभएको उल्लेख गरेका छन ।

अर्कोतीर ट्रम्प प्रशासनले कानुनी निचोडमा नपुग्दासम्मलाई डाकाको नया आवेदनलाई अस्विकार गर्ने जनाएको छ भने डाकाको आवेदन शुल्कमा समेत वृद्धि गरेको छ ।

तर यदि सर्वोच्च अदालतले डाका कार्यक्रम अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णय सदर गरेमा डाका अन्तर्गत रहेका झण्डै ७ लाख आप्रवासीहरु कागजपत्रविहिनहरु सरह हुनेछन् । अमेरिकी सरकारले उनीहरुलाई कुनै पनि वेला देश निकाला गर्न सक्नेछ । ट्रम्प प्रशासनले भने आफ्नो महत्वपुर्ण विजयीरुपमा लिनेछ ।

 

यद्यपि डाकाको अन्तिम फैसला भने सन २०२० फेव्रुअरि पछिको कुनै पनि महिनाममा हुनसक्ने जनाएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result