Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाः अफगानिस्तानमा परमाणु बम हान्नुपर्छ भन्ने फ्रैंक वुक हतियार नियन्त्रण विभागको सल्लाहकार ?

मंसिर १४, २०७६ ४:४४ मा प्रकाशित
अमेरिकाः अफगानिस्तानमा परमाणु बम हान्नुपर्छ भन्ने फ्रैंक वुक हतियार नियन्त्रण विभागको सल्लाहकार ?
Share on FacebookShare on Twitter

दूरबिन नेपाल
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अतिवादी रिपब्लिकन समर्थक तथा रिपब्लिकन रेडियोका पूर्व प्रस्तोता फ्रैंक वुकोलाई हतियार नियन्त्रण विभागको महत्वपुर्ण जिम्मेवारी दिएका छन । बुको उनै व्यक्ति हुन जसले सेप्टेम्बर ११ को आतंककारी हमलापछि अफगानिस्तानमा परमाणु बम खसाल्नुपर्छ भन्दै दवाव श्रृजना गरेका थिए । वुकोलाई हतियार नियन्त्रण विभागमा महत्वपुर्ण जिम्मेवारी दिनुबाट ट्रम्प प्रशासनको रणनीति अझै अस्पष्ट र शंकाष्पद भएको विष्लेशकहरुको भनाई छ । वुकोले कुनै बेला पूर्व राष्ट्रपति बाराक ओवामालाई अमेरिकामा नजन्मेको भन्दै विरोध गरेका थिए । वुकोले पूर्व विदेशमन्त्री हिलरी क्लिन्टनमाथी इस्लामिक संगठनहरुसंग सांठगांठ रहेको प्रचारपनि गरेका थिए । आप्रवासीप्रति अत्यन्तै अनुदार कठोर वुकोलाई हतियार नियन्त्रण विभागको महत्वपुर्ण सल्लाहकार नियुक्ति गरिनुले ट्रम्प प्रशासनको आगामी आप्रवासी तथा विदेश नीति झन अनुदार हुने संकेतको रुपमा पनि हेरिएको छ । वुकोले सिरिया र इरानमाथी पहिले नै आक्रमण गरि समाप्त पानुपर्ने धारणा राख्दै आएका छन । उनलाई आफ्नो संचारमाध्यमलाई आप्रवासी र डेमोक्रयाटहरुको विरोध गर्न दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । वुको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टमा पनि वरिष्ठ सल्लाहकारको रुपमा पनि कार्य गरिसकेका व्यक्ति हुन । वुकोलाई डेमोक्रयाटहरु विरुद्ध गोयबल्स शैलीमा प्रचार गरेको आरोप लाग्दै आएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result