Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा डोनल्ड ट्रम्प पूर्व राष्ट्रपति अब्राहम लिंकनभन्दापनि असल– रिपव्लिकन सर्वे

मंसिर १६, २०७६ १२:०० मा प्रकाशित
अमेरिकामा डोनल्ड ट्रम्प पूर्व राष्ट्रपति अब्राहम लिंकनभन्दापनि असल– रिपव्लिकन सर्वे
Share on FacebookShare on Twitter

दूरबिन नेपाल
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पूर्व राष्ट्रपति अब्राहम लिंकनभन्दा पनि लोकप्रीय र असल रहेको एक सर्वेक्षणले दावी गरेको छ । रिपब्लिकन समर्थकहरुमाझ गरिएको एक सर्वेक्षणबाट सो नतिजा निस्केको द हिल नामक एक अनलाइनले दावी गरेको छ । सर्वेक्षण अर्को समाचार एजेन्सी इकोनोमिष्ट यु जिओभीले गरेको थियो । जुन सर्वेक्षणलाई भनिएको छ । सर्वेक्षण अनुसार ५३ प्रतिशतले डोनल्ड ट्रम्पलाई अमेरिकी १६ औं राष्ट्रपति तथा रिपब्लिकन नेता अब्राहम लिंकनभन्दापनि असल भएको बताएका छन । त्यसै गरी ४७ प्रतिशतले अब्राहक लिंकन नै सबैभन्दा असल रहेको धारणा दिएका छन । सर्वेक्षण रिपब्लिकन समर्थकहरुमाझ मात्र गरिएको थियो । तर डेमोक्रयाट सहित अन्य अमेरिकी नागरिकहरुमाझ भने अब्राहम लिंकन नै सबैभन्दा लोकप्रीय र असल देखिएका छन । स्वत्रन्त्र, रिपब्लिकन र डेमोक्र्याटहरु सबैलाई समेटेर अमेरिकाभरी गरिएको सर्वेक्षण अनुसार ७५ प्रतिशत अमेरिकी जनताहरुले लिंकनलाई सबैभन्दा असल मानेका छन । त्यस्तै २५ प्रतिशत अमेरिकीहरुले भने ट्रम्पलाई सबैभन्दा असल मानेका छन । महाअभियोगको सुनुवाई लगायत अन्य विवादाष्पद क्रियाकलापका कारण डोनल्ड ट्रम्प चर्चामा रहेपनि रिपब्लिकनहरुमाझ गरिएको सर्वेक्षणले भने ट्रम्पलाई लोकप्रीय देखाएको हो । लिंकनभन्दा पनि लोकप्रीय र असल देखिएपछि डोनल्ड ट्रम्पले आफ्नो आत्मविस्वास झन उंचो भएको अभिव्यक्ति दिएका छन । द इकोनोमिष्ट यु जिओभीले साप्ताहिक सर्वे नोभेम्बर २४ देखि २६ सम्म गरेको जनाइएको छ । सर्वेक्षणमा १५ सय रिपब्लिकन समर्थकहरुलाई समावेश गरिएको थियो ।

तस्विरःएजेन्सी

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result