Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारतीय मुलकी जमैकाकी टोनी आन सिंह बनीन २०१९ की विश्व सुन्दरी

मंसिर २९, २०७६ ५:४४ मा प्रकाशित
भारतीय मुलकी जमैकाकी टोनी आन सिंह बनीन २०१९ की विश्व सुन्दरी
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, बेलायत सम्बाददाता
“ मलाई लाग्छ कि म विशेष चीजको प्रतिनिधित्व गर्दछु, महिलाको पुस्ता जुन विश्व परिवर्तन गर्न अगाडि बढिरहेको छ” बेलायती पत्रकार पिअर्स मोर्गनको प्रश्नको यस्तो उत्तर दिएपछि जमैकाकी सुन्दरी टोनी आन सिंहले विश्व सुन्दरी २०१९ को उपाधि हात पारिन । मिस जमैका २०१९ की विजेता २३ बर्षीया टोनी आन सिंहले फस्र्ट रनर अप फ्रान्सकी ओफेली मेजिनो  सेकेण्ड रनर अप भारतीय सुन्दरी र सुमन राव सहित एक सय ११ देशका सुन्दरीहरुलाई पछि पार्दै यो उपाधि जितेकी हुन । विश्व सुन्दरीको उपाधि जित्ने सिंह चौथो जमैकन हुन । यस अघि सन १९६३, १९७६ र १९९३ पनि जमैकन सुन्दरीहरुले यो उपाधि जितेका थिए । सिंहलाई अघिल्लो बर्षकी विश्व सुन्दरी भेनेसा पोन्स डे लिओनले ताज पहिराएकी थिइन । विश्व सुन्दरी सिंह ओमन स्टडीज र साइकोलोजीको स्नातक हुन । उनले फ्लोरिडा स्टेट युनिभर्सीटीबाट स्नातक गरेकी हुन ।

नेपाली सुन्दरी श्रेष्ठ उत्कृष्ट १२
नेपालकी अनुष्का श्रेष्ठले विश्व सुन्दरी २०१९ को उत्कृष्ट १२ अन्तर्गत उत्कृष्ट ६ मा आफुलाई पार्न सफल भएकी छिन । नेपाली सुन्दरी अनुष्काले मल्टि मेडिया अवार्ड र ब्युटी विथ प्रपोजको उपाधि हात पारेकी हुन । सुन्दरी प्रतियोगितामा अनुष्काको प्रदर्शन र आत्मविस्वासले यसपाली नेपालले विश्व सुन्दरीको ताज पहिरीन सक्ने अनुमान गरेका थिए । विश्वसुन्दरी प्रतियोगिताको ६९ औं संस्करण बेलायतको लण्डनमा भएको थियो ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result