Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गायक रामकृष्ण ढकाल : अदालतमा श्रीमती सॅग सम्वन्ध विच्छेद पत्रमा हस्ताक्षर, फेसबुकमा लेखे “हाम्रो सम्वन्ध कहिल्यै मर्दैन ।”

पुस ९, २०७६ ३:४४ मा प्रकाशित
गायक रामकृष्ण ढकाल : अदालतमा श्रीमती सॅग  सम्वन्ध विच्छेद पत्रमा हस्ताक्षर, फेसबुकमा लेखे “हाम्रो सम्वन्ध कहिल्यै मर्दैन ।”
Share on FacebookShare on Twitter

अमेरिका । अदालतमा श्रीमतीसॅग सम्वन्ध विच्छेद सहमति पत्रमा हस्ताक्षर गरेका गायक रामकृष्ण ढकालले फेसबुकमा भने आफुहरू बीचको सम्वन्ध कहिल्यै नमर्ने भन्दै स्टाटस लेखेका छन् ।

 

ढकालले श्रीमती सॅगैको सेल्फी सहित बुधबार साँझ फेसबुकमा लेखेका छन्, “अरुले जे सुकै भनुन्, तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन ।”

 

जिल्ला अदालत काठमाडौंले भने ढकाल दम्पतिले सम्बन्ध विच्छेद गरेको पुष्टि गरिसकेको छ । श्रीमती नीलम शाहको उजुरिकाआधारमा दुबै पक्षको सहमतिमा सम्वन्ध विच्छेद गरिएको हो ।

 

न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्ध विच्छेदको निर्णय सुनाएको हो ।

 

नीलमको उजुरीमा ढकालले परिवारलाई समय नदिएको, जहिले पनि काममा व्यस्त हुने गरेको, बिदेशमा गएर बसौ भन्दा आफ्नो भविश्यनेपालमा नै छ भन्दै अडान लिएका कारण सम्वन्ध विच्छेद गर्नु परेको उल्लेख छ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result