Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिका र इरान आमने सामने : “इरानका ५० महत्वपुर्ण स्थान तत्कालै ध्वस्त हुनेछन” राष्ट्रपति ट्रम्प

पुस २०, २०७६ ४:४४ मा प्रकाशित
अमेरिका र इरान आमने सामने : “इरानका ५० महत्वपुर्ण स्थान तत्कालै ध्वस्त हुनेछन” राष्ट्रपति ट्रम्प
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, अमेरिका
अमेरिकाका ३५ अखडामा आक्रमण गर्ने इरानी धम्कीको जवाफस्वरुप अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका ५० स्थानलाई ध्वस्त पारिदिने चेतावनी दिएका छन । आफ्नो ट्वीटमार्फत राष्ट्रपति ट्रम्पले आतंकवादी नेताको मृत्युबाट भयभित बनेको इरानलाई ठेगान लगाउन अमेरिका धेरैपहिलेदेखि तयार रहेको बताएका छन । राष्ट्रपति ट्रम्पले अमेरिकाले थप धम्की नचाहेको तर इरानविरुद्ध छिटो र कडा प्रहार गरिने चोतावनी दिएका छन । राष्ट्रपति ट्रम्पको यो चेतावनी इरानले अमेरिकाका ३५ अखडामा आक्रमण गर्ने चेतावनी दिएपछि आएको हो ।

“ ३५ अमेरिकी अखडामाथी आक्रमण गर्छौं ” इरानी अधिकारी

शिर्ष सैनिक जर्नल कसाम सोलेमानीको हत्याको बदलास्वरुप अमेरिकाका ३५ स्थानमा आक्रमणको लक्ष्य निर्धारण गरिएको इरानी जनरल घोलमाली अबुहमजेहले चेतावनी दिएका छन । मुख्य सैनिक जनरलको अमेरिकी हमलामा मृत्युपछि अमेरिकाका ३५ स्थानलाई आक्रमणको तारो बनाएको इरानी सैनिक अधिकारीले बताएका हुन । उनका अनुसार अमेरिकी अखडाहरुमा जुनसुकै बेला आक्रमण हुनसक्छ । कसाम सोलेमानीको हत्याको बदला लिएरै छाड्ने इरानी चेतावनीपछि महत्वपुर्ण सैनिक जनरलको अर्को धम्की आएको हो । इरानको लक्ष्य खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अखडाका साथै दुतावासहरु हुन सक्ने अनुमान गरिएको छ । अर्कोतर्फ इजरायलको राजधानी तेल अविवलाई पनि आक्रमणको निशाना बनाइएको हुन सक्ने अनुमान गरिएको छ । त्यसैगरि सिरिया, इराक, बहराइन लगायतका क्षेत्रका अमेरिकी अखडाका साथै साइवर आक्रमणपनि लक्षित गरेको इरानी अधिकारीको दावी छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result