Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी अध्यागमनले ९० जना नेपालीलाई देश निकाला गर्यो

माघ ९, २०७६ २:५६ मा प्रकाशित
अमेरिकी अध्यागमनले ९० जना नेपालीलाई देश निकाला गर्यो
Share on FacebookShare on Twitter

जाङबु शेर्पा, दूरबिन नेपाल, अमेरिका
अमेरिकी अध्यागमन विभागको देश निकालामा ९० जना नेपालीहरुपनि परेका छन । आइसीइले जारी गरेको प्रतिवेदनमा दुई बर्षको अवधिमा एक सय ९४ मुलुकका चार लाख ८२ हजार दुई सय चार जनालाई अमेरिकाबाट बाहिर पठाइएको जनाएको छ । ती मध्ये नेपालका ९० जना नागरिकहरुपनि रहेको आइसीइको प्रतिवेदनमा उल्लेख छ । देश निकाला गरिएकाहरुमा अधिकांश अध्यागमन अदालतवाट देश छोड्ने आदेश पाइसकेका तथा विभिन्न गम्भिर अपराधमा दोषी ठहर भएकाहरु रहेको आइसिइको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आइसिइको तथ्यांङक अनुसार देश निकालामा पर्नेमा सवै भन्दा धैरे मेक्सिकोका नागरिकहरु रहेका छन । सन २०१७ र १८ को विचमा २ लाख ६९ हजार ८ सय १० मेक्सिकन नागरिकलाई आइसीइले देश फिर्ता पठाएको छ । देश निकाला हुने एशियाली नागरिकहरुमा सबैभन्दा बढी चीनियाहरु रहेका छन । दुई वर्षमा १२ सय ५४ चिनियालाई उनीहरुको मुलुक फिर्ता पठाइएको छ । त्यसै गरी दुई वर्षमा १ हजार ७१ भारतीय नागरिकलाई समेत स्वदेश फिर्ता पठाएको छ छ । सन २०१७ को तुलनामा सन २०१८ मा २९ हजार ९ सय ६६ वढि विदेशी नागरिक देश निकालामा परेका छन । आलोचकहरुले भने ट्रम्प प्रशासनको आप्रवासीमाथिको कठोर नीतिका कारण देश निकालमा पर्नेहरुको संख्या वढ्दै गएको आरोप लगाएका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result