Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको न्युयोर्कमा नागरिकता नभएपनि नगरपरिषदमा भोट हाल्न पाइने सम्भावना

माघ १०, २०७६ ३:३२ मा प्रकाशित
अमेरिकाको न्युयोर्कमा नागरिकता नभएपनि नगरपरिषदमा भोट हाल्न पाइने सम्भावना

Rev. James Blakely is now 100 years old and celebrated at the City Council today - he served in Pearl Harbor in the Navy during World War II and served until the end of the war. (Photo by Todd Maisel)

Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
आप्रवासीहरुप्रति उदार मानिने अमेरिकाको न्युयोर्कमा अब अमेरिकी नागरिकता नभएपनि कागजपत्र हुनेहरुले नगरपालिकाको निर्वाचनमा भाग लिन पाउने कानुन पारित हुन लागेको छ । नगरपरिषदले सो विधेयक पारित गरेपछि नागरिकता नभएका तर कानुनी रुपमा न्युयोर्कमा बस्दै आएकाहरुले न्युयोर्कको नगर निर्वाचनमा भाग लिन पाउने छन ।
सिटि काउन्सीलमा ड्यानीयल रोड्रिग्वेजका अनुसार यस्तो कानुनले अमेरिकी प्रजातन्त्रलाई अझ मजबुत बनाउने बताए । रोड्रिग्वेजकै अग्रसरतामा यो कानुन नगरपरिषदमा पेश भएको हो । मतदाता हुनको लागि कम्तिमा ३० दिन काम गरेको प्रमाण सहित न्युयोर्क बसेको हुनुपर्नेछ ।

नेपालीहरुको पनि उल्लेख्य योगदान, अभियन्ता तथा सञ्चारकर्मी श्रेष्ठ

नगरपरिषदको यो बिलका पक्षधर तथा सामाजिक अभियन्ता एवं सञ्चारकर्मी शैलेश श्रेष्ठका अनुसार मतदान अधिकार सम्बन्धी अभियान धेरै पहिले देखि नै चलेको थियो । जनवरी २३ तारिख बिहिवार सो कानुनको पक्षमा दवावमुलक कार्यक्रमको आयोजना गरिएको थियो । आवर सिटी आवर भोट अर्थात हाम्रो शहर हाम्रो भोट अभियान अन्तर्गत सो कानुनको पक्षमा विहिवार भएको प्रदर्शनमा नेपाली लगायत अन्य समुदायको बाक्लो उपश्थिती थियो । दवावमुलक कार्यक्रममा सञ्चारकर्मी श्रेष्ठले मताधिकारको यो कानुन पारित हुनुपर्नेमा जोड दिंदै, नेपाली भाषीहरुको संख्या बढ्दो भएको तर मतदानको अधिकार पाउने जम्मा पाँच प्रतिशतमात्र रहेको बताए । यो कानुनले ५० हजार नेपाली भाषीहरु लाभान्वित हुने श्रेष्ठको भनाइ थियो । यो अभियानमा न्युयोर्कका विभिन्न सामाजिक संघ संस्थाहरुको साथ र सहयोग रहंदै आएको छ । त्यसमा नेपाली संस्थाहरुमा अधिकार, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) र युनाइटेड शेर्पा एशोसियसन सहभागी छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result