Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अलाबामाको टेनीसिमा २ को मृत्यु ८ बेपत्ता

माघ १३, २०७६ ८:५८ मा प्रकाशित
अलाबामाको टेनीसिमा २ को मृत्यु ८ बेपत्ता
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता
अमेरिका । 

अलाबामाको टेनीसिमा नदिमा रहेको डुङ्गामा सोमवार बिहान आगलागी हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ । अरु ८ जना हराइ रहेको प्रहरी अधिकारीहरूले बताएका छन् । 

स्कट्सबरो फायर चिफ जीन नेक्लियसका अनुसार एउटा डुङ्गामा लागेको आगोको झिल्को अर्को डुङ्गामा सल्किँदै जादा धेरै क्षति भएको छ । 

त्यहाँ धेरै मानिसहरू पानीबाट पौडिएर जोगिए ।  “ जैक्सन काउन्टीका प्रमुख शेरिफका डिप्टी रकी हार्नले  एसोसिएटेड प्रेसलाई भने– “ जो पानीमा डुबे हामी पीडितहरूको खोजीको लागि गोताखोरहरू ल्याउने प्रयासमा छौँ ।” 

अहिलेसम्म  मृत्यु हुनेको संख्या यकिन छैन । कतिपय गम्भिर घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।  

ज्याक्सन काउन्टीको आपतकालीन व्यवस्थापन एजेन्सीले ट्विट गर्दे स्थानीयलाई त्यस क्षेत्रवाट टाढा रहन आग्रह गरेका छ । 

आगलागीको तत्काल कारण थाहा नभएपनि अधिकारीहरूले अनुसन्धान गरिरहेको बताइएको छ । आगलागीको कारण ३५ डुङ्गाहरू नष्ट भएका छन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result