Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अध्यक्ष कुमार पन्त नै बालुवाटार जग्गा खरिदमा संलग्न  

माघ २३, २०७६ ५:४७ मा प्रकाशित
अध्यक्ष कुमार पन्त नै बालुवाटार जग्गा खरिदमा संलग्न  
Share on FacebookShare on Twitter

 दूरबिन संवाददाता ।
अमेरिका ।
परदेशमा दुख गरिरहेका लाखौं नेपालीको रगत पसिनाले आर्जित पैसाबाट  गैर आवासीय नेपाली संघले बालुवाटारमा किनेको जग्गा र निर्माण गरेको भवन नामेट हुनै लागेको छ । यसमा तत्कालीन अध्यक्ष शेष घले, निवर्तमान अध्यक्ष भवन भट्ट र जग्गा खरिद समितिका सदस्यको नाम बाहिर ल्याइएको छ । यद्यपि खरिद प्रक्रियालाई टुङ्गो लगाउन गरिएका पत्रहरूलाई केलाउँदा तत्कालीन महासचिवका हैसियतले कुमार पन्तले पटक पटक बैठक बोलाएर प्रक्रियालाई छिटै टुङ्गोमा पु¥याउ पहल गरेको देखिन्छ । कुनै पनि संघ संस्थामा अध्यक्षको चाहना नै भएपनि महासचिवको चासो र सक्रियता बिना छिटो छिटो बैठक बस्न सक्दैन । 


गैर आवासीय नेपाली संघका लागि जग्गा खरिद गर्न कुमार पन्तले एक हप्तामा दुई पटक बैठक गराएका छन् । बालुवाटारको जग्गा खरिद प्रक्रियालाई छिटो टुंग्याउन अध्यक्ष घले मात्र होइन तत्कालीन महासचिव कुमार पन्त कसरी लागि परेका थिए भन्ने प्रष्ट हुन्छ । 

आर्थिक पक्ष हेर्ने संघका तत्कालीन कोषाध्यक्ष साथै अहिलेका उपाध्यक्ष बद्रीको केसीको पनि यो निर्णय प्रक्रियामा उत्तिकै हात रहेको देखिन्छ । हरेक निर्णय प्रक्रियामा बद्री केसीको सक्रिय संलग्नता छ ।  

त्यसबेलाका निर्णय र कागज पत्रबाट तत्कालीन अध्यक्ष घले ,महासचिव पन्त र कोषाध्यक्ष बद्री केसीको पहल प्रयासमा त्यसबेला सबै काम भइरकेको छर्लङ्ग हुन्छ । 

कुमार पन्तले काठमाडौँ वडानम्वर ४ को नक्सा सिट नम्बर १०२–१०२५–१५  कित्ता नम्बर ५४९, १०२, ६० र ५४६ को पुरै र आंशिक गरी जम्मा ३ रोपनी जग्गा प्रति आना २६ लाख ५० हजारका दरले खरिद गर्ने निर्णय टुङ्गोमा पु¥याउन एक सातामा दुई पटक बैठक बोलाएको देखिन्छ । पाँच दिनको अन्तरालमा २०१५ मार्च १० र मार्च १५ मा अन्तराष्ट्रिय कार्यकारी सचिवालय र कार्यालय पदाधिकारी समितिको  बैठक गराइ अध्यक्ष शेष घले, महासचिव कुमार पन्त र कोषाध्यक्ष बद्री केसीले खरिद प्रक्रियालाई अनुमोदन गराएका छन् । 

संस्थाका सर्वशक्तिमान तीन जना मध्ये कसैको पनि असहमतिमा निर्णय प्रक्रियामा तत्काल टुङ्गोमा पुग्न सक्ने थिएन । जग्गा खरिद गर्ने निर्णायक बैकमा  तत्कालीन उपाध्यक्षद्वय भवन भट्ट, टी वी कार्की, सचिव रञ्जु थापा वाग्ले, र प्रवक्ता मन के सी पनि संलग्न देखिन्छन् । 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result