Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्कमा प्रहरी परोपकार संस्थाले मेयर ब्लाजिओ विरुद्ध गर्यो युद्धको घोषणा

फाल्गुन १, २०७६ २:५४ मा प्रकाशित
न्युयोर्कमा प्रहरी परोपकार संस्थाले मेयर ब्लाजिओ विरुद्ध गर्यो युद्धको घोषणा
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
पछिल्लो समय न्युयोर्कका प्रहरीमाथी हत्या प्रयास तथा अभद्र व्यवहार भएपनि त्यसको रोकथामको लागि न्युयोर्कका मेयरले प्रभावकारी कदम नचालेको भन्दै प्रहरी परोपकार संस्था आक्रोशित बनेको छ । न्युयोर्क प्रहरी परोपकार संस्था अर्थात सर्जेन्ट बेनोभेलेन्ट एशोसियसनका अध्यक्ष एड मुलिंन्सले मेयर बिल डे ब्लाजिओको विरुद्धमा ट्वीटमार्फत अपमानित शब्द प्रयोग गर्दै एक किसीमको युद्धको घोषणा गरेको बताएका छन । उनले ट्वीटमा मेयरमाथी निकै आक्रोशित शब्द प्रयोग गरेका छन । उनले न्युयोर्कमा प्रहरीमाथीको आक्रमणको दोषपनि मेयरलाइ लगाउदै घाइते प्रहरीलाई भेटन अस्पताल नआउन समेत भनेका छन । उनले मेयरलाई सम्मान पनि नगर्ने बताएका छन । संस्थाका अध्यक्ष मुलिंन्स राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटन ह्वाइट हाउस पुगेका छन । ह्वाइट हाउसमा कसलाई भेटे भन्ने पुष्टि नभएपनि परोपकार संस्थाका अध्यक्षले ह्वाइट हाउस बाहिरको आफ्नो तस्विर सार्वजनिक गरेका छन । उनले आफ्नो समर्थनमा राष्ट्रपति ट्रम्प भएको उल्लेख गरेका छन । पछिल्लो समय न्युयोर्कमा प्रहरीमाथी आक्रमणका घटनामा बृद्धि भएपछि प्रहरी परोपकार संस्था मेयरप्रति आक्रोशित बनेको छ ।


यसैगरि न्युयोर्क प्रहरीका प्रमुख डर्मोट शियाले प्रहरी परोपकार संस्थाको पछिल्लो गतिविधिको आलोचना गरेका छन । शियाले परोपकारी संस्थाको ट्वीट विभाजनकारी भएको र यसले न्युयोर्कको असुरक्षा बढ्ने जनाएका छन । यस्तो धम्कीले हिंशालाई प्रोत्साहित गर्ने बताएका छन । न्युयोर्कका मेयर र प्रहरी परोपकार संस्थाको सम्बन्ध पहिलेदेखि नै राम्रो हुन सकेको छैन । मेयर ब्लाजियो निर्वाचनमा लड्नु अघिनै उनको विरुद्ध प्रहरीको संस्थाले अभियान चलाएको थियो । त्यसैगरि यो संस्थाले पहिलेका मेयरहरुसंगपनि राम्रो सम्बन्ध राख्न सकेको इतिहास छैन । अधिकांश मेयरसंग नराम्रो सम्बन्ध भएको न्युयोर्क प्रहरी परोपकार संस्थाको पछिल्लो समय बर्तमान मेयरसंग देखिएको विवादपनि नौलो नरहेको टिप्पणी गरीएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result