Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली समाज अमेरीकाको चियापान कार्यक्रम सम्पन्न

फाल्गुन २१, २०७६ २:१४ मा प्रकाशित
नेपाली समाज अमेरीकाको चियापान कार्यक्रम सम्पन्न
Share on FacebookShare on Twitter

सुरेश चाम्लिङ्ग, दूरबिन नेपाल, न्युयोर्क

अमेरिकामा विभिन्न सामाजिक कार्यमा संलग्न रहंदै आएको नेपाली समाज अमेरीकाले न्युयोर्कमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । चियापान कार्यक्रममा न्युयोर्कमा रहेका नेपाली संघसंस्थाहरुको उल्लेख्य उपश्थिती रहेको थियो । सो चियापान कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष समीर महर्जनले नेपालमा संघीयता लागु गर्ने क्रममा प्रदेशको नामकरण पहिचानको अधारमा नराखी भूगोलको आधारमा राखिएकोमा आपत्ती जनाए ।


अध्यक्ष महर्जनले कोशी, गण्डकी, बागमती, सगरमाथा जस्ता पहिले देखीनै भएका नामहरुबाटै प्रदेशको नामकाकरण गरिंदा परिवर्तनको आभास नगराएको बरु मुलुक अग्रगमन भन्दा पश्चगमन तर्फ गएको आरोप लगाए । उनले अन्य देशहरुमा पहिचानका आधारमा प्रदेशका नामाकरण गरिएका थुप्रै उदाहरणहरु भएकोले नेपालमापनि सोही अनुसार राखेमात्र परिवर्तनको आभाष हुने दावी गरे । कार्यक्रममा नेपाली महाबाणिज्य दुतावासका प्रतिनिधी गणेश अधिकारीले सबै नेपाली मिलेर भिजिट नेपाल २०२० लाइ सफल पार्नुपर्नेमा जोड दिए । नेपाली समाज डी एम भी पी अध्यक्ष मिलन राईले अमेरिका स्थित नेपाली राजदुत अर्जुन कार्कीले नेपाली समुदायको समस्याको बारेमा छलफल गर्न चांहदा भेटगर्नै नमानेको गुनासो गरे ।

 

नेपाल आदिवासी जनाजाती महासंघ अमेरिका, फिप्नाका अध्यक्ष लोक चेम्जोङ्गले नेपाली जनताले पहिचान खोजिरहेको तर सरकारले उल्टो काम गर्दै हिंडेकोले राजनीतिक दलहरुले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए । सो भेलामा एन आर एन अमेरिकाका उपाध्यक्ष बि आर लामा, एनआरएन अभियन्ता सुर्य लम्साल, शेर्पा किदुकका अध्यक्ष उर्गेन शेर्पा, जन सम्पर्क समिती अमेरिकाका अमर तामांङ, घ्यालसुँदो सेवा समाजका निमा लामा, प्रवाशी नेपाली मंचका राधाकृष्ण देउजा लगायतले आफ्नो भनाइ राखेका थिए ।

नेपाली समाज अमेरिकाका कोषाध्यक्ष निला जवेगुले स्वागत भाषण तथा कार्यक्रम संचालन महासचिव मनु लोहोरुंग राइले गरेका थिए । नेपालीहरुका २०२० साल भरीका महान चाडहरु माघे संक्रान्ती, इद, छठ, जितिया पर्व, लोसार, येले तंग्बे, साकेलाको सुखद उपलक्ष्यमा सम्पूर्ण नेपाली लाई भेटघाट गर्ने र शुभ कामना आदान प्रदान गर्ने हेतुले वर्षेनी यो कार्यक्रम गरिदैं आएको समाजका सदस्य केशब राम राईले बताए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result