Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मार्च १० मा हुने डेमोक्रयाटीक प्राइमरी बाइडेन र सेण्डर्सका लागि महत्वपुर्ण

फाल्गुन २७, २०७६ २:२४ मा प्रकाशित
मार्च १० मा हुने डेमोक्रयाटीक प्राइमरी बाइडेन र सेण्डर्सका लागि महत्वपुर्ण
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
सुपर ट्युस्डेको भिडन्तको एक हप्ता पछि तीन सय ५२ डेलिगेट्सको लागि अर्को डेमोक्रयाटीक प्राइमरी हुदैछ । सुपर ट्युस्डेमा पहिलो स्थान ओगटेका पूर्व उपराष्ट्रपति जो बाइडेनले पहिलो स्थान ओगट्छन वा बर्नी सेण्डर्सले उछिन्छन भन्ने चासोको विषय बनेको छ ।

 

६ राज्यमा हुने सो दिनके प्राइमरीमध्ये सबैको चासो मिचिगन राज्यमा रहेको छ । मिचिगन राज्यमा मंगलबार हुने प्राइमरीमा सबैभन्दा धेरै डेलिगेट्स रहेका छन । सो स्थानमा एक सय २५ डेलिगेट्स छन । यसकारण मंगलबारको प्रइमरीको नतिजा मिचिगनले दिने विष्लेषण गरिएको छ । अघिल्लो पटक अर्थात सन् २०१६ मा बर्नी सेण्डर्सले पकड जमाएको सो स्थानमा अहिले जो बाइडेनलाईप्नि दरिलो मानिएकोले प्रतिष्पर्धा रोचक हुने अपेक्षा गरिएको छ ।

 

त्यसैगरी कोरोना भाइरस अति प्रभावित राज्य वशिंङ्टनमा पनि मंगलबार नै छनौट हुदैछ । तर कोरोनाको कारण उपश्थिती कस्तो हुने हो यसै भन्न सकिंदैन । सो राज्यबाट ८९ डेलिगेट्सले भोट हाल्नेछन । सुपर ट्युस्डेमा बर्नी सेण्डर्सलाई ९६ डेलिगेट्सले पछाडी पार्दै अग्रस्थानमा रहेका जो बाइडेनले आफ्नो अग्रता कायम राख्छन वा बर्नी सेण्डर्सले कम ब्याक गर्छन भन्नेमा विश्लेषकहरु तर्क गरिरहेका छन । सुपर ट्युस्डेपछि एलिजावेथ वारेनले आफ्नो दौड अन्त गरेको घोषणा गरेकी थिइन तर उनले कसैलाईपनि समर्थन भने गरेकी छैनन । जो बाइडेनलाई न्युयोर्कका खर्बपति माइक ब्लुमबर्ग, पीट बुटीजज, एमी क्लुबचर र कमला ह्यारीसले इण्डोर्स गरीसकेका छन । यसले बाइडेनलाई केही बलियो बनाएपनि बर्नी सेण्डर्सको आकर्षण पनि बढ्दो भएका कारण नतिजा कस्को पक्षमा जान्छ यसै भन्न सकिदैन । प्रतिष्पर्धामा तुल्सी गब्बार्ड रहेपनि उनको प्रभाव त्यती नपर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result