Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना विरुद्धको खोप तीव्र रुपमा विकास हुँदै

चैत्र १३, २०७६ ११:१५ मा प्रकाशित
कोरोना विरुद्धको खोप तीव्र रुपमा विकास हुँदै
Share on FacebookShare on Twitter

अमेरिका । नोभल कोरोना भाइरस (कोभिड–१९) को खोप निर्माणको निम्ति विभिन्न ३२ कम्पनिले अनुसन्धान तीव्र बनाएका छन् । ती मध्ये  चार कम्पनीले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएका छन् ।

वोस्टनमा अवस्थित फार्म मोर्डेनाले जनावारमा सफल परीक्षण भएमा मानिसमा समेत यथशिघ्र परीक्षण गरिने जनाएको छ । मोर्डेनाले यसअघि ‘मर्स’ भाइरसको खोप अविस्कार गरेको थियो । उक्त भाइरसले विकराल रुप नलिएपनि महामारिको आकलन भने गरिएको थियो ।

मोर्डेनाले सन् २००२ मा चीनवाट नै सुरु भएको अर्को महमारी सार्स भाइरसको खोप सिओभी–२ लाई नै पुन : परिमार्जितरुपमा सिधै मानिसमा परीक्षण गर्ने जनाएको छ । सिओभी–२ ले विशेषत भाइरसलाई फोक्सोमा प्रवेश गर्नवाट जोगाउछ भने भाइरसलाई कोषहरुसम्म पुग्नवाट रोक्ने काम गर्दछ । त्यस्तै अर्को कम्पनी नोभेक्सले पनि सिओभि–२ लाई थप संयोजन गरि नयाॅ रणनीतिको साथ कोभिड–१९ को खोप निर्माण गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रीय गरेको जनाएको छ ।

अन्य दुई वोष्टन कम्पनी र क्यूभेकले कोरोना विरुद्धको खोपलाई तीव्ररुपमा निर्माण गर्न अनुसन्धान गरिरहेको छ । यस्तै वेलायती कम्पनी सेपीले अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी कम्पनी  नोभ्याक्ससॅग मिलेर ४ दशमलव ४ मिलियन डलरको खोप निर्माण परियोजना अघि वढाएको छ ।

सेपिले खोपको सफल निर्माण पश्चात त्यसको माग विश्वभर नै अत्याधिक भएकोले त्यसको निम्ति २ विलियन डलर लगानी गरि खोप उत्पादनलाई दुर्त गतिमा अघि बढाउने जनाएको छ । तर अनुसन्धानकर्मीहरुले भाइसरले महमारीको रुप लिइसकेपनि हतारमा खोपको विकास गर्न नहुने सुझाएका छन । उनीहरुले खोप निर्माण गर्दा हतार भन्दा पनि दिगो हुनुपर्ने भएकाले यसले केही समय लिनसक्ने वताएका छन ।

यस अघि बासिङटन राज्यमा कोरोना विरुद्धको एउटा खोप मानिसमा परिक्षण भएको छ । यसबाट अनुसन्धानकर्ता र विश्व समुदायले राहतको सास छिटै फेर्न पाउने आस गरेका छन् ।  मानिसमा परिक्षण गरिएको खोपको प्रारम्भिक नतिजा अपेक्षाकृत रुपमा सफल  देखिँदै गएपछि कोरोनाबाट आहत समुदायले छिटै यसलाई सबैको पहुँचमा पुर्‍याउनु पर्ने तयारीमा लाग्न पनि फर्मास्युटिकल कम्पनीहरूसँग आग्रह गरिरहेका छन् ।   

चीनले गत जनवरिमा नै यस भाइरसवाट मृत्यू हनेको संख्या वढ्दै गएपछि भाइरसले मानिसको शरिरमा गर्ने आक्रमणका लक्षणहरूबारे अनुसन्धान गर्न विश्वका अनुसन्धानकर्मीहरुलाई अवगत गराएको  थियो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result