Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विश्वशान्तिका लागि पुनः जपयज्ञ शूरु

चैत्र २०, २०७६ २:५४ मा प्रकाशित
विश्वशान्तिका लागि पुनः जपयज्ञ शूरु
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि प्रार्थना गर्न ‘विश्वशान्ति जपयज्ञ’ कार्यक्रम शुरु भएको छ । विश्व अध्यात्म केन्द्रको आह्वान तथा अन्य विभिन्न देशका स्थानीय संस्था र व्यक्तिको संयोजकत्वमा यज्ञ गर्नका लागि अनलाईन बैठकबाट निर्णय लिइएको थियो । बैठकले विश्वभर रहेका सम्पूर्ण गुरुवर्गहरुलगायत यससम्बन्धीका ज्ञाताहरु आ–आफ्नै घरमा बसी पाठ तथा जप गर्नका लागि अनुरोध पनि गरेको छ । अनलाईन बैठकमा अमेरिकाका विभिन्न स्टेट, क्यानडा, बेलायत, अस्ट्रेलिया र नेपालबाट समेत संयोजकका रुपमा गुरुहरुको सहभागिता रहेको थियो । सनातन वैदिक ग्रन्थमा विद्यमान एवं प्राच्य त्रिकालदर्शी महर्षिहरुद्वारा प्रत्यक्ष अनुभव गरिएका मन्त्रशक्तिको माध्यमबाट विश्वभर एकै समयमा बिहान १० बजे जपयज्ञ प्रारम्भ हुने कुरा बताइएको छ । प्रातःस्नान, आचमन, ध्यान, योग तथा प्राणायाम आदि नित्यकर्म गरी समयअनुसार जपयज्ञमा सहभागी हुन सबैमा सूचना मार्फÞत आयोजकले अनुरोध गरेको छ । कार्यक्रम अप्रिल एक तारिखबाट शुरु भइसकेको छ । जस अनुसार अप्रिल १, २०२० बुधबार बिहान १० देखि ११ बजे सम्म स्थानीय समय अनुसार ‘देव्याःकवचम्’ तथा अन्य देवी मन्त्र । त्यसैगरि अप्रिल २ गते बिहीबार, बिहान १० देखि ११ बजे सम्म श्रीराम नवमीको पावन अवसरमा ‘राम’ नामसंकीर्तन तथा आचार्य तुलसीराम कँडेलद्वारा अनुवादित नेपाली रामचरितमानस ग्रन्थको पाठ गर्न आयोजकहरुले आह्वान गरेका छन् । हाल विश्वमा व्याप्त यो माहामारीबाट जीवन गुमाउनेहरुप्रति हार्दिक श्रद्धांजली व्यक्त गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैठक आरम्भ भएको थियो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result