Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा कोरोनाबाट एकै दिनमा एक हजारको मृत्यु

चैत्र २०, २०७६ ३:४५ मा प्रकाशित
अमेरिकामा कोरोनाबाट एकै दिनमा एक हजारको मृत्यु
Share on FacebookShare on Twitter
  • दुरबिन नेपाल, न्युयोर्क
    अमेरिकामा अप्रिल एक तारिख बुधबार कोरोना भाइरसबाट एक हजार मानिसको ज्यान गएको छ । कोरोना भाइरसबाट एकैदिन मृत्यु हुने यो सबैभन्दा धेरै संख्या भएको अमेरिकाका स्वास्थ्यविदहरुले बताएका छन । कुनै एक रोगबाट एकैदिन धेरै मानिस मारिएको पनि यो पहिलो पटक हो । अमेरिकामा फोक्सोको क्यान्सर र मौसमी फ्ल्युका कारणपनि धेरै मानिसहरुको ज्यान जाने गरेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको विवरण तत्कालै निकाल्न गाह्रो हुने भएपनि विश्व स्वास्थ्य संगठन, जोन हप्कीन्स विश्वविद्यालय, अमेरिकाको सिडीसी र चीनको नेशनल हेल्थ कमीसनको तथ्यांक अनुसार बुधबार अमेरिकामा एकै दिनमा एक हजार ४० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यसअघि अघिल्लो दिन मंगलबार अमेरिकामा एकै दिन सबैभन्दा धेरै पाँचसय चार जनाको ज्यान गएको बताइएको थियो । बुधबार मृतकको संख्या दुइगुणाले बढेको हो । केही अनुसन्भानकर्ताहरुले यो दर अझै उच्च हुने बताएका छन । उनीहरुका अनुसार अप्रिलका मध्यतीर दैनिक २२ सयको दरले मानिसहरुको मृत्यु हुनेछ । अमेरिकाको सिडीसीले पनि दैनिक मृत्यु दर एक हजार सात सय भन्दा धेरै हुन सक्ने अनुमान गरेको छ ।
    अमेरिकामा फोक्सोको क्यान्सरका कारण पनि दैनिक चार सय ३३ मानिसहरुको मृत्यु हुने गरेको छ भने मौसमी फ्ल्युका कारण सन २०१८ मा दैनिक ५ सय ८ मानिसहरुको मृत्यु भएको थियो । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य तथा बरिष्ठ चिकित्सक एन्थोनी फुकीले कोरोना भाइरसको कहर अमेरिकाको फल सिजनसम्मै रहने अनुमान गरेका छन । ह्वाइट हाउसले नियमित गर्ने ब्रिफीङमा उनले सो अनुमान गरेका हुन । फुकोका अनुसार यदि बेलैमा भ्याक्सीनको विकास हुन सक्यो भने कोरोनाको असर कम हुन सक्ला नत्र यो सोचे भन्दा भयानक हुन सक्छ । अमेरिकाको युनिभर्सीटी अफ वसिङटन मोडलले गरेको एक प्रक्षेपण अनुसार कोरोनाका कारण अमेरिकाको दैनिक मृत्युदर २२ सय १४ हुन सक्छ भने समर सम्ममा ८४ हजार मानिसहरुको ज्यान जान सक्छ । स्मरण रहोस सन २०१८÷१९ मा मौसमी फ्ल्युका कारण ३४ हजार मानिसहरुको ज्यान गएको थियो ।
    ह्वाइट हाउसले केही दिन अघि गरेको अनुमान अनुसार कोरोना भाइरसका कारण अमेरिकामा एक लाख देखि दुइ लाख ४० हजार मानिसहरुको ज्यान जान सक्छ ।
    युएसए टुडेको  विश्लेषणमा आधारित

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result