Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डेढ महिनाअघि बेचेको थियो अमेरिकाले चीनलाई अर्बौको भेण्टीलेटर र स्वास्थ्य सामग्री

चैत्र २१, २०७६ ४:३६ मा प्रकाशित
डेढ महिनाअघि बेचेको थियो अमेरिकाले चीनलाई अर्बौको भेण्टीलेटर र स्वास्थ्य सामग्री
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
अमेरिकी कम्पनीहरुले डेढ महिना अघि अर्बौ मुल्य बराबरको स्वास्थ्य सामग्री चीनलाई बेचेको एक अनुसन्धानले देखाएको छ । जनवरी र फेब्रुअरी महिनामा अमेरिकी कम्पनीले २७ दशमलव दुई मिलीएन मुल्य बराबरको भेण्टीलेटर, १७ दशमलव ५ मिलियन बराबरको फेस मास्क र १३ दशमलव ६ मिलीयन बराबरको सर्जिकल गार्मेन्ट बिक्रि गरेको देखिएको छ । सो समयमा यति धेरै सामान कहिलेपनि विक्री भएको थिएन । अमेरिकी सेन्ससको विवरण अनुसारपनि जनवरी र फेव्रुअरीको अवधिमा स्वास्थ्य सामग्रीको यति धेरै विक्री एक दशकमा भएको थिएन । सो अवधिका चीनमा कोरोना भाइरसको अत्यधिक प्रभाव बढिरहेको थियो भने युरोपमा पनि फैलिन शुरु गरेको थियो । अमेरिकामा जनवरी २० मा पहिलो संक्रमित भेटिएका थिए । सो बेला अमेरिकी इण्टेलिजेन्सले कोरोना भाइरसको प्रभाव अमेरिकामा नराम्ररी फैलिनसक्ने चेतावनी पनि दिएको थियो । यतिबेला अमेरिका विश्वकै सबैभन्दा प्रभावित मुलक बनेको छ भने कोरोना भाइरसको उपचार गर्ने चिकित्सक तथा नर्सहरु स्वास्थ्य सामाग्रीको अभावमै काम गरीरहेका छन । कतिपय अस्पतालमा शैयाको अभावले बिरामीले ज्यान गुमाइरहेका छन भने गम्भीर बिरामीलाई अस्पतालबाटै घर फर्काइएको अवस्था छ । तर जनवरी २० मा अमेरिकामा पहिलो संक्रमित देखिएपनि अत्यावस्यक सवास्थ्य सामग्री निर्यातमा रोक लगाइएको थिएन । सो बेला पनि अमेरिकी कम्पनीहरुले आफ्ना उत्पादन बढाएर स्वास्थ्य सामग्री चीनलाई नै निर्यात गर्न व्यस्त थिए । त्यसको दोस्रो हप्तामै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको थियो । स्वतन्त्र व्यापारमा यो अस्वाभाविक नभएपनि महामारीको आंकलन गर्न नसक्नुको ठुलो मुल्य अमेरिकाले चुुकाउने हो की भन्ने आशंका बढिरहेको छ । यो टिप्पणी तयार पार्दा सम्म अमेरिकामा कोरोना भाइरसका दुइ लाख ४५ हजार भन्दा धेरै बिरामी छन भने ६ हजार बढिको ज्यान गइसकेको छ । सबैभन्दा धेरै प्रभवित न्युयोर्क राज्यका गर्भनर एण्डु« कुमोले भएका भेण्टीलेटरहरुले केवल ६ दिनसम्ममात्र धान्ने बताएका छन ।
अमेरिकी जनगणनामा आधारित भएर युएस टुडेले तयार पारेको अनुसन्धानमा भनिएको छ । अघिल्लो बर्षभन्दा सबै स्वास्थ्य उपकरण तथा सामग्रीहरुको उत्पादन दोव्वर भन्दा धेरै छ तर अत्यधिक निर्यातमात्र गरिएको छ । तर स्वयं आफ्नै मुलुकलाई चाहिन सक्नेबारे आंकलन गरिएन । जस्का कारण कैयन अमेरिकीहरुले ज्यान गुमाउन सक्ने त्रासदी बढेको छ । अनुसन्धानमा भनिएको छ की अझै पनि अमेरिकामा आवस्यक स्वास्थ्य साम्रग्रीहरुको उत्पादन भइरहेको छ । तर धेरै मुल्य दिने विदेशी मुलुकहरुतर्फ निर्यात भइरहको छ । स्वतन्त्र व्यापारको नाममा सरकारले सोझै हस्तक्षेप गर्न सक्दैन । यसले धेरै चिकित्सक र नागरिकहरुलाई जोखिममा पारीरहेको छ । तर अमेरिकी सरकारले कोरोना भाइरसलाई कम आंकेका कारण नै यत्रो जोखिम बेहोर्नु परेको अवस्था छ ।
:युएसटुडेको अनुसन्धानमा आधारित

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result