Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चीनीयाँ फौजसंगको तनावमा २० भारतीय सैनिक मारिए

असार २, २०७७ ११:०९ मा प्रकाशित
चीनीयाँ फौजसंगको तनावमा २० भारतीय सैनिक  मारिए
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका
चीनीया फौजसंगको तनावमा २० भारतीय सैनिक मारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । भारतीय समय अनुसार मंगलबार विहान भारत र चीनको सिमावर्ती क्षेत्र लद्धाखमा भएको झडपमा भारतीय सेनाको मृत्यु भएको समाचारमा जनाइएको छ । ४५ बर्षमा मा भारत र चीनविचको विवादमा यतिधेरै हताहती भएको पहिलो पटक हो । भातीय सेनाको दावी अनुसार चीनीया सेना तर्फपनि हताहती भएको छ । तर त्यसको आधिकारीक पुष्टि हुन सकेको छैन । शुरुमा भारतीय सेनाले दोहोेरो फायरीङमा आफ्ना तीन जवान सहिद भएको जनाएको थियो । तर पछि घाइते सैनिकको पनि मृत्यु भएकोले अहिलेसम्म २० जनाको ज्यान गएको जनाइएको छ । भारतीय विदेश मन्त्रालयले चीनीया पक्षले सहमति विपरित विवादित भुमिमा प्रवेश गरेको आरोप लगाएको छ । निकै लामो समयदेखि चीन र भारतविच विवादीत भुमि रहंदै आएको लद्धाखमा पछिल्लो समय तवान निकै बढेको थियो । लद्धाख पाकिस्तान र भारतविचको विवादीत भुमि कश्मिरसंगै जोडिएको क्षेत्र हो । चीनीया पक्षले भारतीय पक्षले सिमा रेखा पार गरेको आरोप लगाएपनि आफ्नो तर्फको हताहतीबारे केही भनेको छैन । चीनीया विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानले भारतले सिमा पार गरी चीन नियन्त्रीत क्षेत्रमा प्रवेश गरेको र चीनिया पक्षलाई उक्साएको र आक्रमण गरेको आरोप लगाएका छन । तर चीनिया पक्षले आफ्नो तर्फपनि केही हताहती भएको संकेत गरेपनि के कति क्षति भएको छ भन्नेबारे खुलाएको छैन ।

चीनीया पक्षले भारतीय सैनिकले विवादित सिमा पार गरी आफ्नो क्षेत्रमा प्रवेश गरी चीनिया सेनालाई आक्रमणको लागि उक्साएको बताएको छ भने भारतीय पक्षले चीनीया सेनाले आक्रमण गरेको आरोप लगाएको छ । दुई देश विचमा सो क्षेत्रमा लामो समयदेखि सिमा विवाद रहंदै आएको छ । अहिले भारतीय पक्षक २० सैनिको मृत्यु भएपछि चीनीया पक्षले संयमता अपनाउन आग्रह गरिरहेको छ भने भारतीय सेनापनि तत्कालै युद्धकै मुडमा नरहेको उनीहरुको बत्तव्यले देखाउछ । यद्यपि आणविक शक्ति सम्पन्न मुलुकको तनावले कतै युद्ध नै पो हुने हो की भन्ने त्रास पनि बढेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result