Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्कको अस्पतालमा निधन भएका झोक बहादुर गुरुङको दाहसंस्कार सम्पन्न

असार ६, २०७७ ३:४६ मा प्रकाशित
न्युयोर्कको अस्पतालमा निधन भएका झोक बहादुर गुरुङको दाहसंस्कार सम्पन्न
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
न्युयोर्कको एलम्हष्र्ट अस्पतालमा निधन भएका झोक बहादुर गुरुङको अन्यष्टि सम्पन्न भएको छ । कोलन क्यान्सरका विरामी गुरुङको मे २१ तारिखका दिन निधन भएको थियो । मृतक गुरुङको अन्त्यष्टि जुन १७ तारिख विहान साढे ८ बजे बौद्ध धार्मिक परम्परा अनुसार न्यु जर्सीको बन्सन एण्ड गुथलेन फ्युनरल होम( रुवी मेमोरियल) मा सम्पन्न भएको ज्ञ्यासुम्दा सेवा समाज अमेरिकाले जनाएको छ । गुरुङको अन्त्यष्टि सम्पन्न भएपछि सोही ज्ञ्यासुम्दा सेवा समाजको कार्यालय न्युयोर्कमा बत्ती बाली श्रद्धान्जली कार्यक्रम गरिएको थियो ।

श्रद्धान्जली कार्यक्रममा स्वर्गीय गुरुङका रुममेट महेश थापा तथा अर्का साथी विक्रम खत्रीले आफुले असल मित्र गुमाएकोमा दुख व्यक्त गरेका थिए । गुरुङ सोसाइटी अमेरिकाका अध्यक्ष विजय गुरुङले असहज अवस्थाका विचपनि श्रद्धान्जली कार्यक्रममा उपश्थित हुने सबैलाई धन्यबाद दिदै परेको बेला सहयोग गर्नु संस्थाको कर्तव्य भइको बताएका थिए । सो बेला धार्मिक पूजाको साथै प्रवचन पनि दिइएको थियो । बुद्ध धर्म एक धर्ममात्र नभएर वैज्ञानिक तरिकाबाट जिवन जिउन सिकाउने र सतमार्गमा हिडाउने दर्शन भएको धार्मिक गूरुले बताएका थिए । २०१७ साल जेष्ठ २१ मा जन्मेका गुरुङको नेपालमा घर सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका हो । 

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ अमेरिका, फिप्नाका अध्यक्ष लोक चेम्जोङ, जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, एनआरएनए, न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, युनाइटेड किरात राई अर्गनाइजेशन, न्युयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई, सिन्धु युएसका अध्यक्ष क्षिरीङ शेर्पा लामा, ज्ञ्यासुम्दा सेवा समाजका अध्यक्ष निमा लामा लगायतको उपश्थिती रहेको थियो । कार्यक्रम हल ज्ञ्यासुम्दा सेवा समाजले उपलव्ध गराएको थियो । कार्यक्रमको सञ्चालन तथा समन्वय प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष टेक गुरुङले गरेका थिए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result