Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 यो सबैका लागि उपयोगी हुने छ: डाक्टर तारा सिग्देल  

असार १९, २०७७ २:४१ मा प्रकाशित
 यो सबैका लागि उपयोगी हुने छ: डाक्टर तारा सिग्देल  
Share on FacebookShare on Twitter


दूरबिन संवाददाता ।


अमेरिका । एनआरएनए अमेरिका भोली अर्थात शनिबारबाट हुने आफ्नो अधिवेशनको चटारोमा छ । विश्वभर छरिएर रहेका नेपालीहरूको साझा संस्था एनआरएनएको इतिहास मै पहिलो पटक सूचना प्रविधिमा आधारित वार्षिक साधारण सभा एनआरएनए अमेरिकाले आयोजना गर्दै छ । यसलाई ज्ञान सम्मेलनको नाम दिएर सुनमा सुगन्ध भर्ने काम समेत भएको छ । 


आप्रवासी नेपालीहरूको मियोको रुपमा रहेको भएता पनि  एउटा सानो सीमित व्यक्तिहरूले खादा माला  र होटलमा उत्सव मनाउने प्लाटफर्म रुपमा रहेको र आम समुदाय भन्दा बाहिरका मानिसहरूको झुण्डमा हो भन्ने धेरैको गुनासोलाई चिर्न यस अगाडि भएको प्रयासलाई यो साधारणसभाले ठोस रुपमा जवाफ दिन सफल हुने आयोजक पक्षको विश्वास छ । ज्ञान सम्मेलनका संयोजक डाक्टर तारा सिग्देल भन्छन्  “एनआरएनए आइसीसीको अध्यक्षमा भवन भट्ट रहेको समयमा काठमाडौंमा नलेज कन्भेन्सन गर्ने कुरा भयो । त्यस पछि ज्ञान सम्मेलन क्षेत्र-क्षेत्रमा गर्न थालियो । यसलाई अझ परिस्किृत गर्न यो सम्मेलनमा हामी प्रयास गर्ने छौं ।” 


काठकांडौमा नलेज कन्भेन्सन गर्न पूर्ब तयारीको रुपमा गरिएका विज्ञहरू सम्मिलित क्षेत्रीय सम्मेलनहरुले विद्वत् बर्गलाई समाहित गरेर जान सकिने सम्भावनालाई ब्युँताइदियो । संयोजक सिग्देल भन्छन्  “पहिलो सम्मेलनमा थाहा नपाएका धेरै कुरा थाहा भयो । त्यसबाट सिकेर अझ परिमार्जित रुपमा अगाडि बढ्न यो सम्मेलनमा प्रयास हुने छ ।” 


यो सम्मेलनमा विज्ञहरूले आठ वटा गोष्ठीमा आफ्ना प्रस्तुति दिने छन् ।  जसमा शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधि, वातावरण र जलवायु परिवर्तन,  कृषि , नेपाल फुर्कनु पर्दाका कठिनाई साथै ज्ञान र अवसर, भौतिक पूर्वाधारको बिकास, सफ्टवेयर आर्टिफिसिएल इन्टेलिजेन्स र रोबोटिक्स
का विषयमा विज्ञहरूले प्रस्तुति दिने छन् । अरु चार विधामा टाउनहल अर्थात बहसहरू हुने छन् । जसमा महिला सशक्तिकरण, पत्रकारिता र सन्चार क्षेत्र, विद्यार्थी र युवा, साना तथा मझौला उद्यम र उद्यमी रहेका छन् । यसको अतिरिक्त एनआरएनए अमेरिकाका टाक्स फोर्स र नेपाली साहित्य समितिको कार्यक्रम पनि हुनेछ ।


सबै भन्दा उल्लेख्य पक्ष के छ भने अमेरिकामा प्रविधिको प्रयोग गर्दै वेभनरबाट हुने यो साधारण सभामा विज्ञहरूले दिने प्रस्तुति नेपाली भाषामा हुने छ । ज्ञान सम्मेलनका संयोजक डाक्टर तारा सिग्देल भन्छन्  “हामीले कस्तो बनाउदै छौ भने बाउ आमा छोरा छोरी सँगै बसेर हेर्ने सिक्न सजिलो हुने गरी प्रस्तुति हुँदै छन् । यो सबैका लागि उपयोगी हुने छ ।” 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result