Tuesday, August 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

“तुलना गर्नै नमिल्नेहरू एक भएपछि” -लोक चेम्जोङ (कविता)

असार १९, २०७७ ७:५९ मा प्रकाशित
भारत सँग सिमा विवाद र नेपालले तत्काल थाल्नुपर्ने कामहरू : लोक चेम्जोङ
Share on FacebookShare on Twitter

लोक चेम्जोङ

एकजना महानक्रान्तिका नायक,
गणतन्त्रका निर्णायक,
राजनीतिक रोडम्याप कोरेर क्रान्ति गरेका,
अध्ययनशिल वैज्ञानिक,
पहिचान समावेशीकरण र
जातीय समानताका सुत्रधार हुन ।
भने ,
अर्का चाही संघियता मन नपराउने,
नेपालमा गणतन्त्र आउनु र
गाडागुडीमा अमेरिका पुग्नु उस्तै हो भन्ने विचार राख्ने,
जातीय समानता पिटिक्कै नचाहने,
उच्च जातीय अहंकार भएका,
अल्पज्ञानले भरिएका,
राजनीतिक दुरदर्शिता नभएका,
एक रोगी, घमण्ड, षड्यंत्र र आडम्बरले भरिएका विच,
कसरी एक ठाउँमा बस्न सक्छ ?
कसरी संगै हिड्न सक्छ ?
संगै हिड्न बस्नलाई त,
विचार एउटै,
भावना एउटै,
व्यावहार एउटै,
संस्कृति एउटै,
उदेश्य एउटै,
सिद्धान्त एउटै,
त्याग र समर्पणमा भरिएको,
दाउपेच र छलकपट नभएको,
गुट र उपगुट नभएको,
साच्चैको मिलेको,
साच्चैको एकता भएको हुनुपर्यो नी ?
सबै कुरा मिल्नु पर्यो नी ?
एउटै खालको कुर्सीमा बसौं भन्ने सर्तमा मिले पछि,
बस्ने वेला बेग्ला बेग्लै कुर्सी राखेपछि,
बराबर खाउँ भन्ने सर्तमा मिले पछि,
खाने बेला आफु मात्र एक्लै खाए पछि,
म अघाएर दिन्छु भनेर कुरे पनि,
अघाएर नी छादीवारी फेरी खान थालेपछी,
कसरी मिल्नु हौ ?
कसरी संगै वस्नु हौ ?
एक स्वाभिमानी मान्छे,
बरू भोकै मर्छ,
नाङगै सुत्छ
तर,

आफ्नो स्वाभिमान वेचेर,
आफ्नो अस्तित्व वेचेर,
आफ्नो ईज्जत लुटाएर,
अहँ, संगै बस्न सक्दैन!
एक्ला एक्लै बस्नु नै,
सबैको भलो हुनेछ !

कवि तथा लेखक, नेपाल आदिवासी जनजाती महासंघ अमेरिका, फिप्नाका अध्यक्ष हुनुहुन्छ

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result