Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनएको भाषा तथा साहित्य समितिले मनायो मोती जयन्ती तथा तीज कार्यक्रम

भदौ १, २०७७ ७:०३ मा प्रकाशित
एनआरएनएको भाषा तथा साहित्य समितिले मनायो मोती जयन्ती तथा तीज कार्यक्रम
Share on FacebookShare on Twitter

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

दूरबिन नेपाल, अमेरिका

एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली भाषा–साहित्य संरक्षण र सम्बर्द्धन समितिले १५५ औं मोती जयन्ती तथा हरितालिका तीज पर्व मनाएको छ । मोती जयन्ती तथा तीजको पावन अवसरमा गजल तथा गीतको विशेष प्रस्तुतिका साथ ‘साहित्यिक चौतारी’ कार्यक्रम सम्पन्न गरेको हो । जुम प्रविधि मार्फÞत अगस्ट १५ तारिखमा भएको कार्यक्रममा प्रमुख अतिथि एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीकी अध्यक्ष गीता खत्रीले युवाकवि मोतीराम भट्टको योगदान तथा तीजको चर्चाका साथमा आफ्नो रचना बाचन गरेकी थिइन । प्रमुख अतिथि खत्रीले सबै मिलेर साहित्यिक उत्थानमा लाग्नुपर्ने बताइन् । समारोहमा विशेष अतिथि एवं एनआरएनए अमेरिकाकी सल्लाहकार राधा पौडेलले रचना बाचनका साथै मोतीराम भट्टको स्मरण गर्दै तीजको परम्परा समेत भाका मार्फत् झल्काएकी थिइन । एनजआरएनए नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिका संयोजक सर्वज्ञ वाग्लेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमा दीप प्रज्वलन एवं युवाकवि मातीराम भट्टको तस्बीरमा माल्यार्पण गरी प्रारम्भ गरिएको थियो । कार्यक्रममा एनआरएनए एनसीसी अमेरिका कालिफोर्निया च्याप्टरका अध्यक्ष सुरेन्द्र मल्ल, किरण आचार्य, प्रा. पीताम्बर दाहाल, छत्रपति दाहाल, परशुराम भण्डारीले मोतीरामको योगदान र रचनाका साथ तीजको शुभकामना व्यक्त गरेका थिए ।
समितिका तर्फबाट कृष्ण कुमार गिरी तथा नलिनी गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा साहित्यकार सीता अर्यालले मातीराम भट्टको परिचय एवं तीजको महत्व दर्शाउँदै विषय प्रवेश गरेकी थिइन । कार्यक्रममा स्रष्टा गायत्री तिमल्सिना, रीता देवी प्रधान, रमा खतिवडा, प्रकाश पाण्डे, गीता बजगाईं, विष्णुमाया खनाल, शान्ता घिमिरे अधिकारी, कल्पना खरेल, हजुरी शाह कँडेल, निता फोर्सन, लक्ष्मी खरेल, उर्मिला निर्दाेशी, पीपलमणि सिग्देल गायतका साहित्यकार तथा संगीतकर्मी हरुले कविता, गजल, गीत आदि वाचन र गायन गरेका थिए । सीता अर्याल तथा गीता बजगाईंले संचालन गरेको कार्यक्रममा साहित्यकार राजेन्द्र प्रसाद अर्यालले धन्यवाद ज्ञापन गरेका थिए । एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली भाषा–साहित्य संरक्षण र सम्बर्द्धन समितिले हरेक महिनाको अन्तिम आइतबार पूर्वीय समयअनुसार बेलुकी ९ बजे साहित्यिक चौतरी संचालन गर्दै आएकोमा यसै महिनादेखि अन्तिम शनिबार पूर्वीय समयअनुसार बेलुकी ८ बजे संचालन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result