Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिका आएपछि नेपालका ठूलाबडा भनाउँदाहरू पनि काम गर्छन

भदौ १७, २०७७ १०:५१ मा प्रकाशित
Share on FacebookShare on Twitter

प्रा. डा. दुर्गा दाहाल

 

यसपटक कुनै राज्यको बारेमा नलेखी अमेरिकाबाट नेपालीहरूले सिक्नु पर्ने दुईवटा विषयहरूको बारेमा चर्चा गर्न गई रहेको छु ।

यद्यपि अमेरिकामा नेपालीहरूको त्यति लामो बसाई छैन तर पनि निकै छोटो समयमा नेपालीहरूले तरक्की गरेका छन किनभने हामीले अमेरिकाबाट सिक्नुपर्ने धेरै पाठहरू मध्ये दुईवटा निम्नलिखित विषयहरू सिकि सकेका छौँ ।

1. वैयक्तिक स्वतन्त्रता ( Individual freedom )
2. Dignity of labor (श्रमप्रतिको मर्यादा)

अमेरिका आउनेबित्तिकै एउटा व्यक्तिले व्यक्तिगत स्वतंत्रता त पाउँछ तर ज़िन्दगीको पापड़ बेलाई पनि शुरू हुन्छ । मामाको घर र आमाले माया गरेर दिएको खाने कुराहरू पनि याद आउँछ । बुवाले कति दुख: गरेर लालन- पालन गर्नु भएको रहेछ पनि महसुस हुन्छ । यसरी अमेरिकाले आँफै कमाएर खान सिकाउँछ । अमेरिकामा नेपालको जस्तो घरमा काम गर्ने मानिसहरू हुँदैनन । सबै कामहरू स्वयंले गर्नु पर्छ ।

विद्यार्थीहरूका लागि पनि कठिन छ ।पढाईशुल्क अत्यन्त महँगो छ । पहिलो सेमिस्टरको खर्च अभिभावकले पठाएता पनि त्यपछिका सेमिस्टरहरूको खर्च पठाउन सजिलो छैन । फलत: विद्यार्थीहरूले कम्तीमा ८ घण्टा काम नगरी धर छैन । काम पनि गरेर पढ़ाई पनि समयमै पूरा गर्नु असंभव नभए पनि दुरूह हुन्छ । अत: कतिपय विद्यार्थीहरूले पढ़ाई छाडेर Out of Status ( Illegal ) हुन्छन । त्यसपछि अनेक लफड़ाहरू शुरू हुन थाल्छन ।

जेसुकै भएता पनि एउटा व्यक्तिले वैयक्तिक स्वतंत्रताको उपभोग गर्दै, लडदै- पडदै ज़िन्दगीका धेरै पाठहरू सिक्छ । व्यक्तिगत स्वतंत्रताले शुरू-शुरूमा राम्रो परिणाम नदेखाए पनि अन्ततोगत्वा सफलता हासिल गराउँछ तर लत्तो छाडनु हुँदैन ।

2. Dignity of labor
( श्रमप्रतिको मर्यादा )
अमेरिकामा आएका हरेक व्यक्तिले श्रमको महत्व बुझेको हुन्छ किनभने यहाँ कामको मूल्यांकन हुन्छ । काम गरेर खानेको इज़्ज़त हुन्छ । काम सानो- ठूलो भन्ने हुँदैन । सर्टिफिकेटअथवा मार्कसीट देखाएर जागीर पाईन्न परन्तु आफ्नो सीप, दक्षता अथवा इमान्दारिता देखाएर काम पाईन्छ । भनसुन अथवा मनसुन चल्दैन । नेपालमा कितापमा श्रमप्रतिको मर्यादाका बारेमा धेरै कुरा लेखिएको हुन्छ तर व्यवहारमा ठीक विपरीत हुन्छ । अत: नेपालबाट आउँदा केवल त्यहाँको मार्कसीट अथवा सर्टिफिकेट मात्रै लिएर आउँदा हुन्न बरू सानो- तिनो सीप लिएर आए राम्रो हुन्छ । त्यहाँको पढ़ाई यहाँ काम लाग्दैन ।

महिलाहरूले नर्सिंग वा ब्यूटी पार्लरको सीप लिएर आउँदा राम्रो हुन्छ । अथवा कुकिंग, बेबी- सीटिंग वा न्यानी केयरको भए पनि हुन्छ ।

काम गर्न लजाउनु हुन्न । कामको सवालमा कसैले कसैको कुरा काटदैन । त्यहाँका
( नेपालका ) ठूलाबडा भनाउँदा हरूले पनि यहाँ जस्तोसुकै काम गरिरहेका हुन्छन । डलर प्रिय हुन्छ; चल्नै पर्यो ।

पुरूषहरूले कुकिंग अथवा ड्राईभिंग सिकेर आए उत्तम हुन्छ । मैले यहाँ high- skilled professional हरूको बारेमा कुरा गरि रहेको छैन तर सर्वसाधारण अथवा low- skilled man power को बारेमा कुरा गरि रहेको छु । अंग्रेजीमा Communication Skills जति धेरै छ त्यति राम्रो तर कम्तीमा Americans ले बोलेको बुझ्न सक्ने र आँफूले पनि मनका कुरा बुझाउन सके पुग्छ । American English सजिलो हुन्छ British English भन्दा तर शुरू- शुरूमा कठिन हुन्छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result