Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फिप्नाको बागलुङका बाढीपीडितलाई सहयोग

भदौ ३१, २०७७ ३:०९ मा प्रकाशित
फिप्नाको बागलुङका बाढीपीडितलाई सहयोग
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

बागलुङ जिल्लाको ढोरपाटनको बुर्तीबाङका बाढी पहिरो पीडितलाई नेपाल आदिवासी जनजाती महासंघ अमेरिका, फिप्नाले आर्थिक सहयोग गरेको छ । फिप्नाका अध्यक्ष लोक चेम्जोङले दिएको जानकारी अनुसार ७ सय अमेरिकी डलर बागलुङ सेवा समाज अमेरिकाका संस्थापक अध्यक्ष एवं एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर खिम भट्टराई र मगर संघ अमेरिका, न्युयोर्क च्याप्टरका अध्यक्ष ओमकार मगरलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो । फिप्नाका अध्यक्ष लोक चेम्जोङले जारी गरेको विज्ञप्तिमा बागलुङको बाढीपहिरोमा परी मृत्यु हुनेहरुप्रति श्रद्धान्जली अर्पण गरिएको छ भने घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।


केही दिनअघि बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका अन्तर्गत वार्ड नं ७, ८ र ९ बुर्तिबाडमा परेको अबिरल बर्षाका कारण बाढी पहिरो जादा १७ जनाको शब फेला परेको तथा ३६ जना अझै बेपत्ता भएका छन । त्यसैगरी करिब ७१ घर बगाएको छ । साथै भौतिक संरचनाहरु विद्यालय, पावर हाउस्, हेल्थपोष्ट लगायत सडकहरुमापनि क्षति पुगेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result