Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जि पि कोइराला फाउण्डेशनको खाद्यान्न वितरण जारी

कार्तिक ४, २०७७ १:५९ मा प्रकाशित
जि पि कोइराला फाउण्डेशनको खाद्यान्न वितरण जारी
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले अक्टोवर १८ का दिन आइतवार २८ औं पटक खाद्यान्न वितरण गरेको छ । न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ(सस्थाहरु मार्फत गरिएको निशुल्क खाद्यान्न वितरण कार्यक्रमका लागि फाउण्डेशनले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरेको अध्यक्ष सोमनाथ घिमिरेले जानकारी गराए । वितरणका क्रममा एक हजार एक सय ५२ बक्स निशुल्क दुग्धजन्य पदार्थ, फ्रोजन चिकेन, तरकारी र फलफुल रहेका थिए ।

फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्सस्थित नेपाली संघसंस्थाहरु वालुङ किदुग युएसएलाइ ९६ बक्स, मगर संघ अमेरिकालाई १४४ बक्स, शेर्पा किदुग अमेरिकालाई ९६ बक्स, ह्योल्मो समाजलाई ४८ बक्स र घ्याल्सुम्दो सेवा संस्था र दोन्डुप लामालाई ४८बक्स दिइएको थियो ।त्यसैगरि ढोक्प्य किदुग, मनाङ समाज अमेरिका, गुरूङ(तमु) सोसाईटी, जिरेल एसोसियसन, मुगु समाज, तमु पेल्हो समाजलाई पाल्जु शेर्पांटेक बा. कार्की भोज राज थोक्कर, बिजय थुलुङ्गंतेम्वा शेर्पांआङ गेलु शेर्पा, एन आर एन न्युयोर्कका अध्यक्ष राम हरि अधिकारी लगायतलाई प्रतिसंस्था ४८ बक्सका दरले र राम खडका, अनिल मार्फत १० बक्स खाद्यान्न वितरण गरिएको अध्यक्ष घिमिरेले जानकारी गराए । सो कार्यक्रममा लाइन मार्फत २ सय ७८ बक्स वितरण गरिएको थियो ।

 

खाद्यान्न वितरण कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्यहरु छिरीङ्ग राप्के लामा, राम चन्द्र अधिकारी र सुर्य सिमखडा खटिएका थिए भने स्वयंसेवीहरुमा अनन्त राज सुवेदी, पंकज सुब्बा, साङतेम्बा शेर्पा, फुर्पा शेर्पा, छेवाङ शेर्पा, आङ पासाङ शेर्पा, सेरगेल्पु शेर्पा, दावा शेर्पा, रिनजेन शेर्पा, सानु शेर्पा, निमा लामा, दावा शेर्पा, शेर्पा संघ अमेरिका का महासचिव फुर्वा शेर्पा, टंक खडका, मुना भन्डारी केसी, कमला पन्त, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका अध्यक्ष निमा ल्हामो, वरिष्ठ लोक गायिका संगीता थापा मगर लगायत खटिएका थिए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result