Friday, August 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बीचका राज्यमा बुद्धि सुबेदी समुहको चुनावी दौडाहा

जेष्ठ ४, २०७८ ११:३९ मा प्रकाशित
बीचका राज्यमा बुद्धि सुबेदी समुहको चुनावी दौडाहा
Share on FacebookShare on Twitter

अमेरिका । एनआरएनए अमेरिकाको २०२१–२३ का लागि हुन गइरहेको निर्वाचमा आफ्नो पक्षमा मतदाताहरुलाई आकर्षित गर्न उम्मेदवारहरु भेटघाट कार्यक्रममा ब्यस्त भएका छन् । चुनाव प्रचार प्रसारको समय सकिन केही दिन बाकी हुँदा उम्मेदवारहरुको दौडधुप झनै तिब्र भएको छ ।

अध्यक्षका प्रत्यासी बुद्धि सुवेदी र सहकार्य गरिरहेका अन्यपदका उम्मेदवारहरुले अमेरिकाका बीचका राज्यमा कार्यक्रम गरिरहेका छन् । शुरु देखि नै बुद्धि सुवेदी समुहले निक्कै बलियो भन्दै आएको मध्ये क्षेत्रमा अध्यक्षका अरु उम्मेदवारहरुले पनि आक्रमक ढंगले कार्यक्रम गरेपछि सुबेदी पक्षको अवस्था केही खस्कीएको समाचारहरु आएका थिए । बुद्धि सुवेदी समुहका महासचिवका उम्मेदवार अन्जन चौलागाई भन्छन्  “बाहिर आएका कुरा भन्दा परिस्थिति भिन्न छ । हाम्रो पक्षमा अझ धेरै साथीहरु खुलेर आउनु भएको छ । छोटो सूचनामा नै देखिएको उत्साहजनक सहभागिता र गर्नु भएको सत्कारले पनि को कति बलियो छ भन्ने छर्लङ छ ।”

आइओवा, नेव्रास्का, टेनेसी, जर्जिया राज्यका सहरहरुमा आयोजित चुनाबी भेटघाट र कार्यक्रम पछि सुवेदी समुह थप उत्साहित देखिएको छ । महासचिवका उम्मेदवार अन्जन भन्छन् “लामो समय मौन रहनु भएका एनआरएनएका पुराना अभियान्ताहरु, प्राज्ञ ब्यक्तित्व, अनुसन्धानकर्ता र प्राध्यापकहरु एनआरएनएको चुनावी अभियानमा बुद्धि सुवेदीजीसँग खुलेर जोडिनु भएको छ ।”

 

टेनेसीमा आयोजित चुनावी भेलामा डाक्टर घनश्याम भट्ट, डाक्टर यादव पण्डित, डाक्टर भरत पोखरेल लगायतले बुद्धि सुवेदीको अभियानमा जोडिएर कार्यक्रमलाई संवोधन गरेका थिए ।

डाक्टर पण्डितले बुद्धि सुवेदीको पृष्ठभुमीको चर्चा गर्दै अध्यक्षका लागि प्रस्तावक बस्नुको कारण प्रष्ट गरे  “चारै जना अध्यक्षका प्रत्यासीलाई चिन्दछु । यस पटक उस्तै उस्तै ब्यक्तिहरु वीचमा प्रतिस्पर्धा हुँदैछ । उम्मेदवारको बारेमा अध्ययन गर्दै जानु भयो भने एनआरएनए अमेरिकालाई अहिलेको अवस्थाबाट एक कदम माथि लान सबै भन्दा योग्य र काम गर्ने उम्मेदवार बुद्धिजी हुनुहुन्छ ।”

कार्यक्रममा अध्यक्षका प्रत्यासी बुद्धि सुवेदी, बरिष्ठ उपाध्यक्षका उम्मेदवार वीआर लामा, उपाध्यक्षका उम्मेदवारहरु सुमन थापा, डिलु राम पराजुली, गोपेन्द्र भट्टराई, रामहरी अधिकारी, महिला उपाध्यक्ष क्रान्ती अर्याल भण्डारी, महासचिवका उम्मेदवार अन्जन चौलागाई, महिला सचिवकी उम्मेदवार तारा मरहट्टा, सचिवका उम्मेदवार अनुप खनाल, कोषाध्यक्षका उम्मेदवार राजिव श्रेष्ठ, बोर्डअफ डाइरेक्टरका उम्मेदवार डाक्टर प्रकाश श्रेष्ठले आफ्नो पृष्ठभूमि सहित एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि दिइएको उम्मेदवारीको औचित्य प्रष्ट्याएका थिए ।

 

 

तस्विर ;सामाजिक सन्जालबाट

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result