Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाले कोरोनाको खोप नेपाललाई उपलब्ध गराउने

जेष्ठ २१, २०७८ ३:०२ मा प्रकाशित
अमेरिकाले कोरोनाको खोप नेपाललाई उपलब्ध गराउने
Share on FacebookShare on Twitter

अमेरिका । कोरोना भाइरसको महामारीसँग जुधिरहेका राष्ट्रहरुलाई सहयोग गर्ने प्रतिवद्धता अनुसार अमेरिकाले नेपाल लगायत एशियाका केही राष्टहरुलाई तत्काल ७० लाख डोज खोप उपलब्ध गराउन लागेको छ । विश्वभर आठ करोड डोज खोप उपलब्ध गराउने अमेरिकाले निर्णय गरिसकेको छ ।

अमेरिकाका कम्पनीहरुले निर्माण गरेका कोरोना भाइरस बिरुद्ध प्रभावकारी देखिएका खोप नेपाल लगायत एशियाका राष्ट्रहरुले कति–कति संख्यामा प्राप्त गर्ने हुन् भन्ने चाही अझै सार्वजनिक भएको छैन । कोरोनाको खोप प्राप्त गर्ने एशियाका मुलुकहरुको सूचिमा नेपालको नाम भने समावेस भइसकेको छ ।

अमेरिकाले एस्ट्राजेनिकले उत्पादन गरेको ६ करोड डोज, मोर्डोना, फाइजर र जोनसन एण्ड जोन्सनले उत्पादन गरेको २ करोड डोज गरि तत्काल ८ करोड डोज अरु मुलुकलाई सहयोग स्वरुप दिन लागेको हो । कतिपय मुलुकलाई कोरोना विरुद्धको भ्याक्सिन खरिदमा बाटो खुला गर्न बाइडेन प्रशासन सकारात्मक देखिएको छ ।

अमेरिका भित्र कोरोना भाइरस विरुद्धको खोप सहजै उपलब्ध छ । तर थुप्रै अमेरिकन र आप्रवासीहरुले खोप लगाउन रुचि देखाएका छैनन् । खोपको ब्यापकता र प्रभावकारिताले संक्रमण दर घट्दो अवस्थामा देखिए पनि खोप लगाउनै नचाहने समुह अमेरिकाको लागि चुनौति भएको छ । तिनीहरुलाई खोप प्रति आकर्षित गराउन अमेरिकाका कतिपय काउन्टी र राज्यले खोप लगाउन आउनेहरुलाई गिफ्ट कार्ड, पैसा दिने, वियर, खाद्यन्न लगायत विभिन्न उपहार साथै आकर्षक सुविधा समेत प्रदान गरेका छन् । विडम्वना नै भन्नु पर्छ विश्वका लाखौ मानिसहरु अमेरिकासँग यही खोपको माग गर्दै हस्ताक्षर गरिरहेका छन् ।

एशियाका मात्र होइन विश्वभरका मुलुकहरु अधिकतम भ्याक्सीन आफ्नो राष्ट्रमा दिलाउनका लागिपरेका छन् । समाचार एजेन्सिहरुका अनुसार पछिल्लो समय महामारीको सवै भन्दा बढि भार खेपिरहेका भारत र ब्राजिलको मात्र होइन अफगानस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका मुलुकले अनुदान र खरिद दुवै सहयोग माग गरिरहेका छन् । यी देशका लाखौ नागरिकहरुले समेत भ्याक्सिन उपलब्ध गराइदिन हस्ताक्षर गर्दै अमेरिकी नियोगहरुमा सहयोग अपिल गरेका छन् । दवावका वीच बाइडेन प्रशासनले बिकासन्मुख मुलुकहरुलाई सहयोग स्वरुप पहिलो चरणमा प्रदान गर्ने भ्याक्सिनको संख्या र क्षेत्र भने तय गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result