Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ओलीको बहिर्गमन, देउवाको आगमन र सर्वोच्चको प्रशंसा 

असार २९, २०७८ ३:०८ मा प्रकाशित
ओलीको बहिर्गमन, देउवाको आगमन र सर्वोच्चको प्रशंसा 
Share on FacebookShare on Twitter

काठमांडौं  । संयुक्त सरकार गठनका लागि बहुमत सांसदले पेस गरेको  हस्ताक्षर राष्ट्रपतिले अस्वीकार गरेपछि अदालत गएका सांसदहरूको अपिललाई सदर गर्दै नेपालको सर्वोच्च अदालतले नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आदेश दिएको छ । शक्तिको उन्मादमा संविधान, संसद्, पार्टी नेता र आलोचक माथि पटक पटक प्रहार गरिरहेका एमाले अध्यक्ष के पी ओली नेतृत्वको सरकारले अव धेरै दिन काम गर्न पाउने छैन ।

एमाले बाहेक अधिकांश राजनीतिक दल, नागरिक समाज र सङ्घ संस्थाहरूले  सर्वोच्च अदालतको निर्णयको प्रशंसा गरेका छन् । तीन वर्षको अवधिमा ओलीले पार्टी र सत्तामा आफूलाई बलियो बनाइराख्न संविधान मिच्ने र शक्तिको चरम दुरुपयोग गरेको विपक्षीहरूले आरोप लगाउँदै आएका छन् । दम्भ, छुद्र बोली र प्रतिक्रियावादी शैलीको व्यवहारले ओली सधैँ आलोचित भए । माओवादीसँगको एकतालाई टुटाएको, पार्टी भित्रका नेताहरूलाई अधिकार विहीन बनाएको साथै राष्ट्रपतिको आडमा पटक पटक संसद् विघटन गरेर देशलाई अस्थिरता तर्फ धकेलेको आरोप एमाले नेताहरूले नै लगाइरहेका छन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result