Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रधानमन्त्री देउवाको आगमनसँगै एमालेको एकतामा सङ्कट 

साउन ४, २०७८ ६:०८ मा प्रकाशित
महिलाको समान सहभागिताले मात्र राष्ट्र समृद्ध हुन्छ : सभापति देउवा
Share on FacebookShare on Twitter

काठमाडौँ । एमालेका ३३ जना सांसदले पार्टीको ह्विप उल्लङ्घन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सहजै विश्वासको मत प्राप्त गरेका छन् । पक्ष र विपक्षमा विभक्त भएको गठबन्धनको अर्को घटक जसपा पनि समर्थनको पक्षमा एक ढिक्का भएपछि देउवाले अपेक्षा गरेभन्दा बढी मत प्राप्त गर्न सफल भए । नेपाली काँग्रेस र माओवादी केन्द्रका सहित १६५ सांसदले देउवाको प्रस्तावको पक्षमा मतदान गरे ।
प्रधानमन्त्रीमा देउवाको आगमनसँगै जसपामा पार्टी भित्रको अन्तरद्वन्द कम भएको छ भने एमाले भित्रको झगडा झनै पेचिलो बन्न पुगेको छ । एमाले पार्टी नेता माधव कुमार नेपाल समूहका   १४ र केपी ओली समूहका ८ जना गरी २२ जना एमाले सभासदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान गरेका हुन । यो सँगै एमालेको एकता बचाइ राख्ने प्रयासमा गंभिर धक्का लागेको छ । माधव नेपाल समूहको कदमले प्रतिनिधि सभा दुई पटकको विघटनबाट जोगिँदै ५ वर्षको समय अवधि पुरा गर्ने भएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result