Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मन्त्री बनेको केही घण्टामा नै अमेरिका प्रस्थान 

अशोज ७, २०७८ १:५४ मा प्रकाशित
मन्त्री बनेको केही घण्टामा नै अमेरिका प्रस्थान 
Share on FacebookShare on Twitter

 

काठमांडौं । परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएर पदभार ग्रहण गरेको केही घण्टामा नै परराष्ट्र मन्त्री नारायण खड्का अमेरिका प्रस्थान गर्नु भएको छ । अमेरिकाको न्यु योर्क आयोजना हुने संयुक्त राष्ट्र सङ्घको ७६ औ महासभामा भाग लिन खड्का अमेरिका प्रस्थान गर्नु भएको हो । मन्त्री खड्का सँगै परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि अमेरिका प्रस्थान गरेका छन् । मन्त्री खड्का सहितको टोली करिब ५ दिन अमेरिकामा रहने कार्यक्रम रहेको छ ।

नेपालको उदयपुर जिल्लालाई आफ्नो राजनीतिक आधार भूमि बनाएर  अगाडि बढिरहनु भएका मन्त्री खड्काले यस अघि सहरी विकास मन्त्री, योजना आयोगका पूर्व उपाध्यक्ष समेत भएर काम गरिसक्नु भएको छ । ११ देशबाट फिर्ता बोलाइएका राजदूतहरूको ठाउँमा नयाँ राजदूत नियुक्त गर्न परराष्ट्र मन्त्री खड्कालाई अवसर प्राप्त भएको छ । सबै देशसँग नेपालको सम्बन्ध सामान्य अवस्थामा रहेका कारण खड्कालाई कूटनीतिक सम्बन्ध सुधार गर्न धेरै मेहनत गर्नु पर्ने बोझ छैन ।

गैर आबासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय समन्वय परिषद्का केही जिम्मेवार पदाधिकारीहरूले नेतृत्व लिन डेलिगेट्स चयन र एनसीसीहरुको निर्वाचनमा गरेका धाँधली, ज्याजती र अनियमितताको छानबिन गर्न उजुरी परेपछि विवाद अहिले परराष्ट्र मन्त्रालयमा पुगेका छ । नाजायज काम गरेर भए पनि आफ्नो प्रभाव र छत्रछायामा संस्थालाई राख्ने केही व्यक्ति र नेतृत्वको महत्वकांक्षाका कारण उत्कर्ष तर्फ अगाडि बढिरहेको गैर आबासीय नेपाली सङ्घको विवादले अब कुन रूप लिने हो भनेर विश्वभर छरिएर रहेका गैर आबासीय नेपालीहरूले मन्त्री खड्काको आगमनलाई अर्थपूर्ण रूपमा हेरिरहेका छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result