Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एकपक्षीय रुपमा गराइने चुनाव मान्य छैन: उपाध्यक्ष लामा

फाल्गुन २४, २०७८ १२:२९ मा प्रकाशित
एकपक्षीय रुपमा गराइने चुनाव मान्य छैन: उपाध्यक्ष लामा
Share on FacebookShare on Twitter

काठमाडौँ  । गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष सोनाम लामाले संघमा एकपक्षीय रुपमा गराइने चुनाव मान्य नहुने बताएका छन्।

जीएनएनसंग कुरा गर्दै उपाध्यक्ष लामाले प्रतिनिधि विवाद समाधान नगरी गराइने चुनाव मान्य नहुने बताए।

“उच्चस्तरीय समितिले जिम्मा दिए अनुसार मैले केन्द्रीय सचिवालयको सहयोगमा  प्रतिनिधि विवादबारे छानबिन गरी एउटा रिपोर्टसमितिलाई बुझाएँ।  सोही रिपोर्टलाई आधार बनाइ उच्चस्तरीय समितिका संयोजक  शेष घलेले निर्वाचन समिति समक्ष दावी विरोध गर्नु भयो। तर निर्वाचन समितिले उच्चस्तरीय समितिका संयोजकले गरेको दावी विरोधलाई सुनुवाई नै नगर्नु दुखको कुरा हो,” उपाध्यक्ष लामाले भने।

उनले अध्यक्ष कुमार पन्तले कार्य समितिमा छलफल नै नगरी एकपक्षीय रुपमा ३,६०० बढी प्रतिनिधिको सूची निर्वाचन समितिलाई पठाएको खुलासा पनि गरे।

उच्चस्तरीय समितिका सदस्य पनि रहेका पन्तले समितिले काम गर्दागर्दै एकपक्षीय रुपमा विवादित सूची निर्वाचन समितिलाई पठाउनु र समितिले पनि सोही विवादित सूचीको आधारमा निर्वाचन कार्यक्रम अगाडी बढाउनुले मिलेमतो देखिएको छ।  यसले निर्वाचनको निस्पक्षता माथि नै गम्भीर आशंका उत्पन्न गरेको छ।  यसरी गराइने एकपक्षीय चुनाव संसारभरि रहेका एनआरएनहरुलाइ मान्य छैन,” लामाले भने।

“अहिलेको विवाद मिलाउने जिम्मा प्रमुख संरक्षक डा. शेष घले र संरक्षक परिषदलाई दिनु पर्छ,” उपाध्यक्ष लामाले भने।

गत आइतबार बसेको राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुको बैठकले  विधान विपरित गत २ मार्चमा बोलाइएको बैठकका निर्णयहरुको कुनै कानूनी हैसियत नरहेको भन्दै प्रमुख संरक्षक शेष घले तथा संरक्षक परिषदलाई समस्याको समाधान गरी दशौँ महाधिवेशन गराउन आग्रह गरेको छ ।

प्रतिनिधि सम्बन्धी विवादकै कारण गत अक्टोबर २०२२ मा हुनु पर्ने संघको दशौँ महाधिवेशन अझै हुन सकेको छैन।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result