Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्थानीय तहले जनतालाई राम्रो सेवा प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री देउवा

फाल्गुन २९, २०७८ ६:२६ मा प्रकाशित
स्थानीय तहले जनतालाई राम्रो सेवा प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री देउवा
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई जनताको मन जित्ने गरी काम गरेर देखाउन आग्रह गरेका छन्।

उनले आइतबार नेपाल नगरपालिका संघको २९ औं साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भने, ‘नगरपालिकाहरुले जनताको मन जित्ने गरी काम गर्नुपर्छ। जनताको काम बिनाझन्झट गर्न सक्नुपर्छ,आम नागरिकमा सुशासनको प्रत्याभूति गराउन सबै नगरपालिका प्रतिवद्ध हुनुपर्छ। मुलुकको आधुनिकीकरण र दिगो विकासमा काम गर्नुपर्छ।’

उनले अधिकांश नगरपालिकाहरू अव्यवस्थित शहरीकरणबाट गुज्रिरहेको भन्दै शहरहरु असुरक्षित र अस्वच्छ आवास क्षेत्र बनिरहेकोले त्यसतर्फ ध्यान जानु अपरिहार्य रहेको बताए । स्थानीय सरकारको काम हेरेर नै जनताले आफ्नो धारणा बनाउने भएकाले पनि स्थानीय तहले स साना र जनतासँग प्रत्यक्ष जोडिएका कुराहरुमा विशेष ध्यान दिनु जरुरी रहेको बताए ।

उनले जनताका कामहरूसँग प्रत्यक्ष जोडिएको ठाउँ स्थानीय तह भएकाले जनप्रतिनिधिहरु गम्भीर हुनुपर्नेमा जोड दिए। ‘नगरपालिका नै हो जनता पहिले ठोक्किन आइपुग्ने ठाउँ, प्रभावकारी काम गर्दै जानुस्,  स्थानीय तह हटाएर सरकार बनाइदिउँला। जनतालाई प्रत्यक्ष सहभागी गराएर काम हुनुपर्छ। अब स्थानीय तह पनि सरकार हुन सक्छ।’

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result