Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आइतवारदेखि मोमो हव रेष्टुरेण्ट संचालनमा

मटन मोमो पनि पाइने

मंसिर २, २०७९ १:३७ मा प्रकाशित
आइतवारदेखि मोमो हव रेष्टुरेण्ट संचालनमा
Share on FacebookShare on Twitter

स्यान्ताक्लारा ।
नेपाली युवा व्यावसायी हरि ओझा र नवराज तिवारीको लगानीमा सिलिकोन भ्यालीको स्यान्ताक्लारामा रहेको ‘मो:मो: हव अ टेष्ट अफ नेपाल’ आगामी आइतवारवाट संचालनमा आउने भएको छ । विश्वव्यापी रुपमा लोकप्रिय बन्दै गएको नेपाली मो:मो:लाई थप ब्राडिंग गरि सिलीकोन भ्यालीमा लाोकप्रिय बनाउने उदेश्यका साथ विभिन्न परिकारका स्वादिष्ट मोमो उपभोक्ता समक्ष ल्याउने  संचालक नवराज तिवारीले जानकारी दिए ।

(मो:मो हवका संचालकहरु नवराज तिवारी र हरि ओझा)

तिवारीका अनुसार क्यालिफोर्नियाका लागि नेपालका अवैतानिक महावाणिज्यदूत रिषी ढकालले नोभेम्वर २० तारेखको दिन १६८६ लाफिएट मा रहेको सो नेपाली मो मो रेष्टुरेण्टको औपचारिक उद्घाटन गर्नेछन् ।
स्यान्ताक्लाराकी मेयर लिसा गिलमोरले पनि नेपाली मो मो रेष्टुरेण्टको उद्घाटन कार्यक्रममा सहभागी हुनेछिन ।यसैगरि एनआरएन वेष्ट रिजनका आरसीसी श्रीराम थापा, एनआरएन क्यालिफोर्नियाका अध्यक्ष एकदेव शर्मा लगायतका एनआरएनका अभियन्ताहरुको पनि उपस्थिति रहने संचालक तिवारीले बताए ।

अन्य नेपाली रेष्टुटेण्टमा पनि मो मो पाइने भएतापनि मोमोलाई मात्र फोकस गरि रेष्टुरेण्ट संचालनमा गर्न लागिएको संचालक हरि ओझाले बताए । रेष्टुरेण्टले स्टिम चिकेन मो:मो, भोज मो:मो, झोल चिकेन मोमो अलावा अन्य रेष्टुरेण्टमा नपाइने मटन मो:मो पनि विक्रि गर्ने संचालक ओझाले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result