Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा अर्काे नरसंहार, गोली प्रहार गरि ७ जनाको हत्या

७२ घण्टा नपुग्दै अर्काे नरसंहार

माघ १०, २०७९ ११:५४ मा प्रकाशित
अमेरिकामा अर्काे नरसंहार, गोली प्रहार गरि ७ जनाको हत्या
Share on FacebookShare on Twitter

जनवरी २३
स्यानफ्र्यान्सिस्को ।

स्यानफ्रान्सिस्को । अमेरिकाको क्यालिफोर्नियास्थित स्यानफ्र्यान्सिस्को नजिकै हाफ मून बे मा सोमवार अपरान्ह एक जनाले अन्धाधुन्ध गोली चलाउदा ७ जनाको ज्यान गएको छ । गोली चलाउने  हाफमून बे निवासी ६७ वर्षको चुन्ली चाओलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।स्यानफ्रान्सिस्को र हाफमून बे जोड्ने हाइवे ९२ को आसपार दुई फरक स्थानमा गोली हानिएको थियो

मारिनेहरु प्रपर्टिमा काम गर्ने चिनिया कामदारहरु भएको बताइएको छ । ती आक्रमणकारी एक्लैले स्वचालित हतियार प्रयोग गरी ७ जनाको ज्यान लिएको स्यान माटियो काउन्टीको सेरिफ कार्यालयले जनाएको छ । काम गरिरहेका मानिसहरुको हत्या गरिपछि हत्यारा प्रहरी कार्यालयको पार्किगमा भेटिएको थिए । ती आक्रमणकारीले किन र के का ती मानिसहरुको हत्या गरेको थियो भन्ने वारेमा अनुसन्धान शुरु भएको रहेको प्रहरीलाई उधृत गर्दै एनविसी न्यूजले जनाएको छ ।

गत शनिवार भएको एक आम नरसंहारको ७२ घण्टा नपुग्दै अर्काे नरसंहार भएको यहाँका संचार माध्यमहरुले उल्लेख गरेका छन् । दुई घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

गत शनिवार राती एक आक्रमणकारीले लस एन्जलस नजिकै मोन्टरे पार्कमा अन्धाधुन्ध गोली चलाउदा १० जनाको मृत्यु भएको थियो । लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा हजारौं मानिसहरू भेला भइरहँदा गोली प्रहार भएको थियो । गोली प्रहारबाट थुप्रै मानिस घाइते भएका थिए । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले यस खालको आम नरसंहारवाट आफू दुखी भएको बताउदै यसलाई ट्रेजेजी माथीको ट्रेजेडी भनेका छन् ।
अमेरिकामा हुने गरेको यसखाले आम नरसंहारवाट बर्षेनी हज्जार्रौ निर्दोष नागरिकहरुले ज्यान गुमाउने गरेका छन् । घातक हतियार नियन्त्रण सम्वन्धमा बेला बेलामा अमेरिकी सदनमा बहस हुने गरेतानि नियन्त्रण भने हुन सकेको छैन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result