Friday, August 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सन्नी सगरमाथा समाजको अध्यक्षमा प्रमीला थापा

चैत्र १४, २०७९ २:११ मा प्रकाशित
सन्नी सगरमाथा समाजको अध्यक्षमा प्रमीला थापा
Share on FacebookShare on Twitter

सानफ्रानसिस्को २७ मार्च

क्यालिफोर्नियामा बसोबास गर्दै आएका नेपालीहरूले सञ्चालन गरेका सङ्घ संस्थाहरू मध्येको सक्रिय सन्नी सगरमाथा समाजमा दुई वर्षीय कार्यकालका लागि प्रमीला थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । थापा यस अगाडि वरिष्ठ उपाध्यक्ष थिइन् ।
समाजको आइतबार सम्पन्न १३ औँ साधारण सभाले थापाको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रथम उपाध्यक्षमा चेतबहादुर राउत दुतिय उपाध्यक्षमा विन्दु सापकोटा, महासचिवमा  अनुप अधिकारी, सचिवमा मदन पाण्डे , कोषाध्यक्षमा राजु कार्की

सदस्यहरूमा नन्दराज पराजुली, मनोज ओली, नवराज तिवारी, सोहन लुइँटेल, लक्ष्मी बासकोटा  लगायत रहेका छन् ।

विष्णु कार्कीको संयोजकत्वमा पुरुषोत्तम अधिकारी र अमर लामिछाने रहेको सनी सगरमाथा समाजको तीन सदसिय निर्वाचन समितिले निर्वाचित पदाधिकारी र सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनका साथै प्रमाण पत्र हस्तान्तरण गर्‍यो ।

कोरोना महामारीका कारण समयमा नयाँ कार्यसमितिका लागि निर्वाचन गर्न नसक्दा सन्तोष गिरीको नेतृत्वमा रहेको कार्यसमितिले चार वर्ष संस्थालाई हाँक्यो ।

सन् २००६ देखि सानफ्रानसिस्को बे एरियामा सक्रिय रहेको सन्नी सगरमाथा समाज सन् २००९बाट विधिवत रूपमा दर्ता भएर सञ्चालनमा आएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष ईश्वर सापकोटाले सन्नी भेल, माउन्टेनभ्यू, सान्ताक्लारा वरपर बस्ने नेपालीहरूको पहलमा संस्था स्थापनाका लागि गरिएका प्रयासहरूको स्मरण सुनाए । पूर्व अध्यक्ष, हरिहर दाहाल, गङ्गा केसी कार्यक्रममा सहभागी भएका थिए । महामारीको बिचमा पनि  नेपाली समुदायलाई जोड्न संस्थाबाट भए गरेका कामको निवर्तमान अध्यक्ष सन्तोष गिरीले चर्चा गरे ।

सन्नी सगरमाथा समाजले नेपाली नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान र वनभोजको आयोजना गर्दै आएको छ । यो संस्थाको सबै भन्दा ठुलो र खर्चिलो कार्यक्रम हो । यो कार्यक्रममा सानफ्रानसिस्को बे एरियामा रहेका दुई हजार भन्दा बढी नेपालीहरूको सहभागिता हुने गरेको छ । त्यस्तै नेपाली महिलाहरूको महत्त्वपूर्ण चाड तीज पनि समाजको अर्को प्रमुख कार्यक्रम हो । समाजले बे ऐरियमा रहेका नेपालीहरूलाई आपद विपद् सहयोग गर्दै आएको छ । सन्नी सगरमाथा समाजले बे एरियामा रहेका नेपालीहरूलाई मर्दा–पर्दा,पर्व–उत्सव, दुख–शुखमा छहारी हो संस्था भन्ने अनुभूति गराएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result