Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अध्यक्षका प्रत्याशी डिलु पराजुलीको सदस्यहरू बिचमा पकड 

असार १२, २०८० ८:५० मा प्रकाशित
अध्यक्षका प्रत्याशी डिलु पराजुलीको सदस्यहरू बिचमा पकड 
Share on FacebookShare on Twitter

अमेरिका । गैर आवासीय नेपाली सङ्घ अमेरिकामा चुनावी सरगर्मी बढेको छ । एनआरएनए अमेरिकाका उपाध्यक्ष डिलु पराजुली र गत निर्वाचनमा अध्यक्षमा पराजित अर्जुन बन्जाडेले यस पटक अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी अभियान सुरु गरिसकेका छन् । एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापाले अध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक गरे पनि चुनावी सभा भने गरेका छैनन् । पराजुली र बन्जाडे प्रतिस्पर्धामा अगाडि बढेकाछन् । दुवै अध्यक्षका उम्मेदवारले आफूसँग नजिक रहेर चुनावी अभियानमा जान वरिष्ठ उपाध्यक्ष, महासचिव देखि बोर्ड सदस्य सम्मको सूची लगभग तयार गरिसकेको देखिन्छ ।

पञ्जीकृत सदस्यहरू बिचमा घुलमिल, राम्रो प्रभाव र पहुँच बनाएका डिलु पराजुलीसँग वरिष्ठ उपाध्यक्षमा अञ्जन कुमार चौलागाई, चार जना खुला उपाध्यक्षमा भानु खरेल, राज ढुङ्गाना, सन्तोष पहारी र राजीव श्रेष्ठ रहेका छन् । त्यस्तै महिला र युवा उपाध्यक्षमा सुन्दरी गुरुङ र अनुप खनाल छन् । त्यस्तै महासचिवमा रामहरि अधिकारी, सचिवमा एकदेव शर्मा, कोषाध्यक्षमा सरोज सिग्देल, सह कोषाध्यक्षमा रविसिंह बस्नेत, महिला संयोजकमा मुना तिवारी, युवा संयोजकमा बिकी थापा रहेका छन् । अध्यक्षका प्रत्याशी डिलु पराजुलीसँग सहकार्य गर्ने ३ जना महिला सदस्य र खुला तर्फ ६ जना बोर्ड सदस्यको नाम टुङ्गो लगाई सकेको छ । अमेरिकाबाट प्रतिनिधित्व गर्ने ८ जना आइसीसी सदस्यहरू मध्ये ५ जनाको नाम टुङ्गो लागि सकेको छ ।

अध्यक्षका प्रत्याशी डिलु पराजुलीले केन्टकी, विसकनसिन, नर्थ क्यारोलाइना,भर्जिनिया र पेन्सलभेनियामा आफ्नो चुनावी सभा गरिसकेको छ । चुनावी दैडाहमा पराजुली र सहकार्य गर्ने पदाधिकारी र सदस्यहरूको समूह अगाडि देखिएको छ । चुनावी कार्यक्रम मात्र होइन सदस्यता विस्तार अभियना देखि नै पराजुलीले पञ्जीकृत सदस्य र समाजका प्रभावशाली व्यक्तिहरू बिचमा  राम्रो पकड बनाएका छन् । सदस्यता विस्तार अभियानको समयमा अध्यक्षका अरू प्रत्यासीहरुले खासै मेहनेत नगरेका कारण डिलु पराजुलीको पकड राम्रो देखिएको छ । पराजुलीसँगै सहकार्य गर्ने पदाधिकारी र सदस्यहरू चुनावी सभामा पुगेका छन् । पराजुलीले अमेरिकामा रहेका नेपालीहरूको विवरण सङ्कलन गरी प्रभावकारी कार्यक्रम अगाडि बढाउने घोषणा गरेका छन् । दोहोरो कर प्रणालीको अन्तका लागि नेपाल र अमेरिकी सरकार बिचमा संवाद गराउने, नेपाली नागरिकताको निरन्तरताको पहल जारी राख्दै र गैर आवासीय नेपाली नागरिकताको अव बन्ने नियमावलीमा अधिकतम अधिकार दिलाउन पहल गर्ने लगायतका मुद्दा अगाडि सारेका छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result