Wednesday, May 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा प्रोफेशनल फुटबल खेलाडी बन्ने डेविटको चाहना

भदौ ६, २०८० ४:५६ मा प्रकाशित
अमेरिकामा प्रोफेशनल फुटबल खेलाडी बन्ने डेविटको चाहना
Share on FacebookShare on Twitter

स्यानफ्रासिस्को अमेरिका अगष्ट २३  ।  क्यालिफोर्निया राज्यको स्यान्तारोजामा अध्ययनरत एक नेपाली विद्यार्थी डेबिट पाण्डेले फुटबलमा ‘लोभलाग्दो’ सफलता प्राप्त गर्दै आइरहेका छन् ।
सन् २००६ को अगष्टमा नेपलामा जन्मी ४ वर्षको उमेरमा आमाबुबासँगै अमेरिका बसाइ सरेका पाण्डेले विद्यालयस्तरीय प्रतियोगिताहरुमा ‘आश्चर्यजनक र लोभलाग्दो’े प्रदर्शन गर्दै अघि बढिरहेका छन् ।


हाल मण्गोमेटी हाइस्कुल सिनियर (कक्षा १२) मा अध्ययनरत उनले आफू ४ वर्षको उमेरदेखि नै फुटबलमा रमाउने र खेल्ने गरेको बताउँछन् । आफ्ना बुबा प्रदीप पाण्डे पनि फुटबलका महान चर्चित खेलाडी डेबिट बेकह्यामको फयान भएर आफ्नो नाम पनि डेबिट राखेको स्मरण गर्दै भन्छन् ‘फुटबल खेलमा आमा बुबाले सँधै प्रोत्साहन गरिरहनु हुन्छ’ । स्यान्तारोजाबाट खेल्ने गरेका पाण्डेले आफू १४ वर्षको हुँदा १९ वर्ष समूहका विद्यार्थीहरुसँग खेलेका थिए ।

मिडफिल्ड र फरवार्ड दुबै खेलमा उत्तिकै दक्ष पाण्डेले केही समयअघि भएको एमआरसिफ र हिमालयन शेर्पाबीच भएको प्रतियोगितामा उत्कृष्ट गोल गरी ट्रोफी जितेर‘ म्यान अफ द म्याच’ घोषित भएका थिए । यो प्रतियोगितमा उनी सबैभन्दा कान्छा खेलाडी थिए ।


फुटबल खेलकै दौरान पाण्डेले अमेरिकाका ओरगन टेक्सास एरिजोना लगायतका राज्यहरुमा पनि भाग लिई उत्कृष्ट प्रदर्शन गरेका छन् । दुरबीनसँगको कराकानीमा पाण्डेले फुटबलमा आफूले अवसर देखेको अमेरिकमा प्रोफेशनल फुटबल खेलाडी सपना बोकेको बताए । ‘म त नेपालको राष्ट्रिय टिममा चाहन्छु’ पाण्डेले आफ्नो योजना सुनाउँदै भने, ‘म नेपाल र नेपालीको नाम राख्न चाहन्छु’


उनका बुबा प्रदीप पाण्डे छोराको फुटबलप्रेम र लगावबाट सन्तुष्ट छन् । उनी भन्छन् , ‘म आफू फुटबल प्रेमी छोराको प्रगतिबाट सन्तुष्ट छु । ’

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result