Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एन्टाको सातौं महाधिवेशन टेक्सासमा सम्पन्न

मोहन यादवको अध्यक्षतामा नयाँ कार्यसमिति

अशोज १६, २०८० १०:२० मा प्रकाशित
एन्टाको सातौं महाधिवेशन टेक्सासमा सम्पन्न
Share on FacebookShare on Twitter

ड्यालस, अमेरिका
अक्टोवर २
एसोसिएसन अफ नेपलिज तराइएन इन अमेरिका अमेरिका एण्टाको सातौ अधिवेशन टेक्सासको ड्यालस सिटीमा सम्पन्न भएको छ ।
एन्टाका अध्यक्ष ई.मोहन यादवको अध्यक्षता भएको सो महाअधिवेशनलाई पूर्व उपप्रधान एवं प्रराष्ट्र मन्त्री उपेन्द्र यादव प्रमुख अतिथिको रुपमा सम्वोधन गरेका थिए ।
प्रमुख अतिथि यादवले प्रवास रहेका सबै नेपालीहरूलाई एक आपसमा समन्वय गरी मिलेर जान र नेपालको समृद्धिमा लाग्न आहवान गर्दै गैरआवासीय नेपालीहरूको नागरिकता लिने कामको थालनी हुनुको साथै सम्मपूर्ण समस्याहरूको पहल कदमी गर्न आवश्यक रहेको बताए । उनले गैरआवासीय नेपालीहरुको समस्या समाधानमा सरकार अग्रसर हुनुपर्ने बताए ।

महाधिवेशनमा अर्भिगं सिटीका मेयर रिक स्टीफर र नेपाल सरकारका क्यालिफोर्निया राज्यका लागि पर्यटन सदभावनादुत विजयकुमार चौधरीले विशेष अतिथिको रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
नेपाली र अमेरिकन राष्ट्रिय गानसंगै विभिन्न सांस्कृतिक नृत्य समेत गरिएको सो कार्यक्रममा डालस सिटी स्थित विभिन्न संघसंस्थाका प्रतिनिधीहरू लगायत एन्टाका सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अर्भिगं सिटीका मेयर रिक स्टीफर, नेपाल सरकारका पर्यटन सद्भावनादुत विजय कुमार चौधरी, एन्टाका प्रमुख सल्लाहकार प्रध्यापक डा. रामबाबु यादव, बैज्ञानिक डा.ईन्द्रदेव साह,पूर्व अध्यक्ष प्रो.विजय सिंह, यूएन प्रतिनिधी डा.रामकृष्ण साह, सल्लाहकार सुजीत झा, आजीवन सदस्य श्याम कार्की, डा.उमेश यादव, मधेशी समाजका अध्यक्ष रामकृष्ण यादव, बीजेन साह,अभिनन्दन यादव,ललीत यादव लगायतले महाधिवेशनको सफलताको कामना गरेका थिए ।

महाधिवेशनले ईन्जिनियर मोहन यादवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ कार्यमितिका पदाधिकारीहरुमा बरिष्ट उपाध्यक्ष–कुशेश्वर मण्डल(केन्टेकी), उपाध्यक्ष–राजवीर यादव(भर्जिनिया), अन्तर्राष्ट्रिय उपाध्यक्ष खुशनन्दन ठाकुर(मिजोरी),महासचिव–डा.रबीन्द्र मण्डल(न्यूयोर्क),सह–सचिब–आशिष झा(कोलोराडो), कोषाध्यक्ष–ब्रजेश ठाकुर(भर्जिनिया),सह–कोषाध्यक्ष–सुनिल यादब(ओरेगन),प्रवक्ता–कन्चन ठाकुर(भर्जिनिया) रहेका छन् । त्यसैगरि कार्यसमति सदरुयहरुमा लक्ष्मी राउत चौधरी(क्यालिफोर्निया), बन्दना देव(नोर्थ क्यारोलिना), मकेश्वर राय, शत्रुघन साह(इलिनोईस),रूपेश कुमार मण्डल(केन्टेकी) रहेका छन ।
महाधिबेशनको क्रममा एण्टाले विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरेका छ । सम्मानित हुनेहरुमा नेपाल सरकारका पर्यटन सदभावना दुत विजय कुमार चौधरी,(ANTA OUTSTANDING EXECUTIVE AWARD), अर्थशास्त्री स्वर्गीय डा. सुखदेव साहकी धर्म पत्नी विजया शाह ,(ANTA OITSTANDINF LIFETIME AWARD),सुजित कुमार झा (ANTA OUTSTANDING EXCELLENCE AWARD)लगायतका एक दर्जन व्यक्त्तिहरू सम्मानित भएका छन।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result