अमेरिका, २४ फेब्रुअरी। जय नेपाल इन्टरनेशनल फाउन्डेसन साउदर्न क्यालिफोर्निया च्याप्टर ईन्द्रराज पाण्डेको अध्यक्षतामा घोषणा गरेको छ । च्याप्टरको अन्य पदाधिकारीमा सचिव बिबेक श्रेष्ठ, कोषाध्यक्ष हेम ठकुल्ला रहेका छन भने सदस्यहरुमा कन्हैया श्रेष्ठ, युगमणी गुरुङ, रितु बस्नेत, रन्जना (बिमा) केसी, केशव पौडेल, महेन्द्र पाण्डे, उपेन्द्र न्यौपाने, बिनोद कुमार ढकाल, ओम सुबेदी, महेन्द्र कंडेल, शुरेश खकुरेल र हृदय भण्डारी रहेका छन ।
यस अगाडि संयुक्त राज्य अमेरिकामा जय नेपाल इन्टरनेशनल फाउन्डेसन नर्दर्न क्यालिफोर्निया च्याप्टर, विस्कन्सिन च्याप्टर, केन्टकी च्याप्टर, कोलोराडो च्याप्टर, फ्लोरिडा च्याप्टर, सिकागो च्याप्टर तथा अस्ट्रेलिया र हंगकंग गरी आठ च्याप्टर घोषणा भैसकेका छन । यस् अगाडि गठन भएका अस्ट्रेलिया च्याप्टरको अध्यक्षमा डिल्ली बन्जाडे, हंगकंग च्याप्टरकोअध्यक्षमा कुलप्रसाद गुरुङ, नर्दर्न क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा यादवप्रसाद दाहाल, कोलोराडो च्याप्टर अध्यक्षमा कुमार जंग कार्की, विस्कन्सिन च्याप्टर अध्यक्षमा गोविन्द श्रेष्ठ, केन्टकी च्याप्टर अध्यक्षमा दिवाकर भट्ट, फ्लोरिडा च्याप्टर अध्यक्षमा विकाश देवकोटा नर्दन क्यालिफोर्निया च्याप्टर अध्यक्षमा यादव दाहाल र सिकागो च्याप्टर अध्यक्षमा खेम पन्थी रहेका छन्।







प्रतिक्रिया लेख्नुहोस्:-